satkarpost
-
राजनीति
आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सचिवालय बैठक…
-
लुम्बिनी प्रदेश
हिउँदे झरीले ८६ करोड बढिको ईटा न’ष्ट
भैरहवा : हिउँदे झरीले ८६ करोड बढिको ईटा न’ष्ट भएको छ । शुक्रबार परेको हिउँदे झरीका कारण प्रदेश ५मा करोडौैं…
-
प्रवास
नेपाली भाषा नै बोल्न बिर्सिसकेका नेपाली मलेसियाको जे’लमा
काठमाडौं : मलेसियाकाे जे’लमा रहेका एक नेापलीले आफ्नाे देशकाे भाषा बाेल्नै जान्दैनन् । नेपाली भाषा नै बोल्न बिर्सिसकेका नेपाली मलेसियाको…
-
विशेष सामग्री
काम नगर्ने चार कम्पनी कालोसूचीमा
काठमाडौं : काम नगर्ने चार कम्पनी कालोसूचीमा परेका छन ।सार्वजनिक खरिद अनु’गमन कार्यालयले लामो समयदेखि ठेक्का ओगटेका तर काम नगरेका…
-
ज्योतिष शास्त्र
सुपादेउरालीको दर्शन गरी जान्नुहोस् तपाईंको आज
आज वि.सं. २०७६ साल मंसिर २९ गते आइतबारको राशिफल । इ.स. २०१९ डिसेम्बर १५, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष ।…
-
प्रदेश १
स्थानीयले बनाए चारजनालाई ब’न्धक
पथरी : यहाँका स्थानीयले केही व्यक्तिलाई निय’न्त्रणमा लिएर ब’न्धक बनाएका छन । भोगचलन गर्दै आएको जग्गा किनबेचका लागि जग्गा दलाल…
-
जीवनशैली
बग्ने खोला समेत जमेपछि जनजीवन प्रभावित
काठमाडौं : मनाङमा चिसो अधिक बढ्न थालेको छ । रात र बिहानीको समयमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि…
-
अपराध
धनुषा वि’स्फोटमा विप्लव समूहको सं’लग्नता
नारायण ढुङ्गाना/रासस काठमाडौं : तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको ब’म वि’स्फोटमा नेत्रविक्रम चन्द समूहको सं’लग्नता देखिएको प्रहरीले जनाएको…
-
विशेष सामग्री
रहेनन् अभिनेता दीपक क्षेत्री
काठमाडौं : नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृ’त भेटिएका छन । डिल्ली बजारस्थित आफ्नै नि’वासमा कोठाभित्र अभिनेता…
-
राजनीति
आन्तरिक वि’वाद मिलाउन कांग्रेस नेता प्रकाशमान सिंह निवासमा वा’र्ता
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक वि’वाद मिलाउन नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसेको छ। दिउँसो ४:३०…



