satkarpost
-
राजनीति
पक्राउ परेका दीपक राईकाे जिम्मेवारी हतियार संकलन र एकीकृत गर्ने
विराटनगर : मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन…
-
राष्ट्रिय
१५ वटा सहरमा उडान भर्न पाउने गरी चीनसँग हवाई सम्झौता
काठमाडौं : नेपाल र चीन सरकारबीच हवाई सम्झौता पुनरावलोकन भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्य…
-
विशेष सामग्री
अस्पतालमा सु त्केरीकाे ज्यान गएपछि तनाव उत्पन्न
पोखरा : पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सु त्केरीको मृ त्यु भएपछि तनावग्रस्तबनेको छ। चिकित्सको लापरवाहीले सु त्केरीको मृ त्यु…
-
विशेष सामग्री
सरकारले मर्का नबुझेकाे भन्दै बाढीपीडित आ क्राेसित
रौतहट : बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ…
-
स्वास्थ्य
नेपालका क्यान्सर विशेषज्ञ डाक्टरः के जादु छ उनिमा र विश्वले उनको नाम लिन्छ ?
कुनैपनि सामान्य मान्छेलाई विश्वले चिन्न सक्दैन । असमान्य मान्छेलाई मात्रै हाे संसारले चिन्ने । असमान्य काम गर्नकाे लागि उसभित्रकाे खुबि…
-
समाज
अपडेट गुल्मी पहिराे : वेपत्ता १३ जनाकै शव आफन्तलाई बुझाइँयो
गुल्मी : गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृ त्यु भएका १३ जनाकै शव आफन्तले बुझेका छन् । बेपत्ता सबैको शव…
-
समाज
बारामा माेटरसाइकलले लियाे एकजनाकाे ज्यान
बारा : बाराको महागढीमाई नगरपालिकामा बिहीबार मोटरसाइकल दुर्घटनामा एकजनाको मृ त्यु भएको छ। बाराको कलैया उपमाहानगरपालिका–११ का शिवनारायण प्रसाद यादवको…
-
मनोरञ्जन
ग्रामिण क्षेत्रका स्कुलमा कम्प्युटर शिक्षा सञ्चालनले विद्यार्थी आकर्षित
काठमाडौं : दुर्गमका विद्यालयमा कम्प्युटर शिक्षाको प्रयोगात्मक कक्षा आयोजना भएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दुर्गम क्षेत्रमा बिजुलीको…
-
अन्तर्राष्ट्रिय
कतार विरूद्धकाे खेलमा कुवेत विजयी, भाेलि नेपालसँग भिड्दै
काठमाडौं, साउन १० : सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनाैट अन्तर्गत कतारविरुद्ध कुवेत १० रनले विजयी भएको छ…
-
पर्यटन
विश्वकै अग्लाेस्थानमा भेटियाे अर्काे ताल
काठमाडौं : पर्यटन प्रवर्द्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो ।…



