कानून
-
बरामद गर्यो सर्जिकल मास्क
कोहलपुर चैत ३, २०७६ काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले…
-
दलित एकता संजाल गठन ,कथित ४जात ३६वर्णको खारेजी गरिने ,
कोहलपुर ३० फाल्गुुुन :- कोहलपुर नगरालिका वार्ड नम्बर १२ मा वार्ड स्तरिय दलीत एकता संजालको गठन भएको छ ताजबहादुर परियारको…
-
महराको गल्तीमा म किन सती जाने ? : उपसभामुख तुम्बाहाङ्फे
काठमाडौँ — संघीय संसदको पाँचौं अधिवेशनमा प्रतिनिधिसभाको पहिलो महत्वपूर्ण एजेन्डा सभामुख चयन हुने भएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा…
-
सर्वोच्चको न्याया’धीश नियुक्त गर्न बसेको बैठक बिना निष्कर्ष टु’ङ्गियो
काठमाडौं : सर्वोच्च अदा’लतका न्याया’धीश नियुक्ति लागि बसेको न्याय परि’षदको बैठक बिना निष्कर्ष टु’ङ्गिएको छ । नेपाल बार एसोसिएसनले सर्वोच्च…
-
मौलिक हक कार्यान्वयनका लागि द’बाब स्वरुप प्रभात फेरि
काठमाडौं : सुदूरपश्चिम कानून विद्यार्थी समाजले स्वास्थ्य र वातावरण सम्बन्धी मौलिक हक कार्यान्वयनका लागि दबा’ब स्वरुप प्रभातफेरी कार्यक्रम सप्पन्न गरेको…
-
नवनियुक्त मन्त्रीलाई सुदूरपश्चिम कानून विद्यार्थी समाजले बुझायो अपेक्षा-पत्र
काठमाडौं : पुनर्गठित मन्त्रीमण्डलमा नवनियुक्त मन्त्री सामु सुदूरपश्चिम कानून विद्यार्थी समाजले अपेक्षा-पत्र बुझाएको छ । सुदूरपश्चिम कानून विद्यार्थी समाजले आइतबार…
-
पूर्णिमा साहित्य प्रतिष्ठानको व्याटल साहित्य प्र’दर्शन
कोहलपुर : पूर्णिमा साहित्य प्रतिष्ठान शिक्षा विभाग कोहलपुरले आज व्याटल साहित्य प्रद’र्शन गरेको छ । भारतीय सीमा अति’क्रमण विरु’द्ध प्रतिष्ठानका…
-
भारतीय सीमा अति’क्रमणविरुद्ध सुदूरपश्चिम कानून विद्यार्थी समाजद्वारा शान्तिपूर्ण वि’रोध र्या’ली
काठमाडौं : भारतले गरेको सीमाना अति’क्रमणको विषयलाई लिएर सुदूरपश्चिम कानून विद्यार्थी समाजले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण र्या’ली निकालेर वि’रोध जनाएको…
-
नेपालमा महिला विरुद्ध हुने अपराधहरु र लैङ्गिक समानता सम्वन्धी कानूनी प्रावधानहरु :
मुलुकी अपराध (संहिता) ऐन २०७५ को दफा २२ का अनुसार कुनै महिलालाई डर त्रासमा पारी जवर्जस्ती करणी गरेकोमा वा कुनै…
-
रबि लामिछानेको समर्थनमा २४ सद्स्य संघर्स समिति गठन
काेहलपुर, ५ भदाै : समाजसेवी किशोर कृष्ण भण्डारीको संयोजकत्त्वमा कोहलपुरमा पनि रबि लामिछानेको पक्षमा समर्थन गर्दै २४ सदस्य संघर्स समिति…



