कानून
-
राजधानीका सडकमा ट्राफिक नियमः न गुड्नेले मान्छन्, न हिँड्नेले
काठमाडौं । सडकमा गुड्नेहरूलाई होस् वा हिँड्नेहरूलाई केही नियमहरू छन्। सडक दुर्घटना घटाउन र सवारी आवागमन व्यवस्थित बनाउन तथा पैदल…
-
यस कारण फिर्ता भएछ राहदानी विधेयक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता पठाएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अलमलिएको छ…
-
सुमार्गीको कर सर्वोच्चले रोक्यो
काठमाडौं । अजेय सुमार्गीको कर सर्वाेच्च अदालतले राेकेको छ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर…
-
पहिलोपटक राष्ट्रपतिद्वारा विधेयक फिर्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विधेयकलाई प्रतिनिधि सभामा फिर्ता पठाएकी छिन् । सभामुख कृष्णबहादुर महराले संविधानको धारा ११३ को…
-
राेकिएन सुस्तामा भारतीय अतिक्रमण
परासी । राेकिएन नेपालकाे सुस्ता क्षेत्रमा भारतीयकाे अतिक्रमण । पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्र अतिक्रमण…
-
आठ विधेयक संघीय संसदमा
काठमाडौं । संघीय संसदमा विभिन्न आठवटा विधेयकमाथिको कारबाही अघि बढेको छ । दुवै सदनको छुट्टाछुट्टै बसेको बैठकअन्तर्गत प्रतिनिधिसभामा ६ र राष्ट्रिय…
-
ड्रोन सम्बन्धी नयाँ कार्यविधि, भीभीआईपी क्षेत्रमा ड्रोन उडाउन रोक
काठमाडौं । सरकारले ड्राेन उडान सम्बन्धी नयाँ कार्यविधि जारी गरेकाे छ । उक्त कार्यविधिमा अतिविशिष्ट पदाधिकारीहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख…
-
कालिका र पप्पुले तत्काल नयाँ ठेक्का नपाउने
काठमाडौं । ठूला ठेक्कामा रजगज गरिरहेका कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनले तत्कालै नयाँ ठेक्का लिन नपाउने भएका छन् । सरकारले…
-
नेपालमै पहिलोपटक मासु खाएमा ५० हजार जरिबाना
गोरखा । सुन्दा अनाैठो लाग्न सक्छ ! नेपालमै पहिलोपटक मासु खाएको थाहा पाएमा ५० हजार जरिबाना लाग्ने भएकाे छ ।…



