स्वास्थ्य
-
सुदूरपश्चिममा सेती र महाकाली सहित ४ अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ, थप संक्रमति राख्न समस्या
डडेल्धुरा, २२ जेठ : सुदूरपश्चिम प्रदेशका चार वटा अस्पतालका आइसोलेसन वार्ड कोरोना संक्रमति बिरामीले भरिभराउ भएको छ। प्रदेश सरकारले कोरोना…
-
सुदूरपश्चिममा ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन
धनगढी, २२ जेठ : कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका बढिभन्दा बढि व्यक्तिको कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक…
-
कर्णालीमा थप १५ जनामा कोरोनाका संक्रमण पुष्टि
काठमाडौँ,२२जेठ: कर्णाली प्रदेशमा थप १५ जनामा कोरोनाका संक्रमण देखिएकाे छ ।बिहीवार कर्णाली प्रदेशका कालिकोट ६, सल्यानमा २ र दैलेखमा ७…
-
डडेल्धुरामा कोरोना अस्पताल संचालन गर्न प्रदेश सरकारले तत्काल बजेटको व्यवस्था गर्न सांसद मल्लको माग
डडेल्धुरा, २१ जेठ : कोरोनाका कारण देशभर लकडाउन जारी रहेपनि नेपाली काँग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्ल…
-
स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी
काठमाडौं, २१ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ ।…
-
थप तीन जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुग्यो
धनगढी, २१ जेठ : सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप तीन जनामा…
-
काठमाडौं मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द
काठमाडौं, २१ जेठ : काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै…
-
डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भारतबाट फर्किएकी महिलाको क्वारेन्टिनमा मृत्यु
डडेल्धुरा, २१ जेठ : डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ। जिल्ला गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय…
-
दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा शव भेटियो : सोती घटना
जाजरकोट, २० जेठ : रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा गत जेठ १० गते परेर बेपत्ता युवकको शव खोलामा फेला…
-
झापामा थप ५ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या २ हजार १ सय ४ पुग्यो
विराटनगर, २० जेठ : मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा…



