अर्थ
-
निगमले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज
डडेल्धुरा, ७ वैशाख : नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । विभिन्न मितिमा अनुमतिपत्र…
-
लकडाउनले गर्दा कृषि उत्पादनमा कमि हुने : बरिष्ठ कृषि विकास अधिकृत बिष्ट
डडेल्धुरा, ६ बैशाख : कोरोना भाइरस( कोभिड–१९) को माहामारीले गर्दा लकडाउनले कृषि उत्पादनमा समस्या हुने निश्चित भएको छ । अन्न…
-
काेराेना राेकथाम काेषमा प्रधानमन्त्रीले गरे ७७ हजार जम्मा
काठमाडौं, २८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (काेभिड-१९) नियन्त्रण कोषमा ७७ हजार २ सय ८० रुपैयाँ जम्मा…
-
भारु कम’जोर बनेपछि नेपाली रुपैयाँको दर पनि ख’स्किंदै
काठमाडौं, २८ चैत : नेपाली रुपैयाँको दर एकदमै सस्तो हुने संकेत देखिएको छ । डलर र अधिकांश मुद्राको तुलनामा भारतीय…
-
सुदूरपश्चिमका स्थानीय तहलाई प्रभु बैंकद्धारा खाद्य सामग्री हस्तान्तरण
डडेल्धुरा, २७ चैत : लकडाउनका कारण छाक टार्न समस्या भएका अति विपन्न तथा मजदुरहरुका लागि प्रभु बैंक लिमिटेड सुदुर पश्चिम…
-
तातोपानी ना’काबाट स्वास्थ्य सामग्री भित्रिए
चौतारा, २७ चैत : तीन महिनादेखि ब’न्द तातोपानी ना’काबाट कोरोना भाइरस (कोभिड –१९) सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।…
-
कालीमाटी तरकारी तथा फलफूल बजार बन्द
काठमाडौं : काठमाडौंको कालीमाटीस्थित रहेको तरकारी तथा फलफूल बजार आजदेखि बन्द हुने भएको छ। महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र…
-
कोरोना रो’कथाम कोषमा एक अर्ब ३२ करोड जम्मा
काठमाडौं, २४ चैत : सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रो’कथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड…
-
कोरोना कोषमा झण्डै दुई अर्ब रकम जम्मा
काठमाडौं २१ चैत : नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै…
-
१० रुपैयाँले घट्यो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा गिरावट आएसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा…



