राजनीति
-
महाकालीपारीका नेपालीलाई ल्याउँने प्रधानमन्त्रीकाे आश्वासन
काठमाडौं : महाकालीपारीका नेपालीलाई फिर्ता ल्याउँने प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् । आज प्रधानमन्त्री ओलीले महाकालीपारी धारचुलामा अड्किएका…
-
प्रधानमन्त्रीको आ’देशमा समाजवादीका सुरेन्द्र यादवकाे अ’पहरण भएकाे आ’रोप
काठमाडौं, १० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीकाे आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले…
-
‘विधिको शासनको मर्म तथा भावनामाथी गम्भी’र प्र’हार’
काठमाडौं : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु विधिको शासनको मर्म तथा भावनामाथि गम्भी’र प्र’हार भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका…
-
दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्ने निर्णयले नेकपाभित्रै तरंग
काठमाडौं, ८ वैशाख : आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि त्यसले ठूलो…
-
उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन असफल भए प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कोरोना रोकथाम तथा न्यूनीकरणका लागि उच्चस्तरीरय…
-
‘हामीलाई पनि थाहा छ भोकले मान्छे म’र्छ भनेर, किनेर खानोस्’
काठमाडौं, ७ वैशाख : अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे म’र्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् ।…
-
राहत वितरण गर्दै नेविसंघले मनायो स्थापना दिवस, वितरणमा प्रशासनको अ’वरोध
बैतडी, ६ वैशाख : देशभरजस्तै नेपाल विद्यार्थीसंघले बैतडीमा पनि ५१ औं स्थापना दिवस मनाएको छ । नेविसंघले यसपालि स्थापना दिवस…
-
‘को भोकै छ देखाइदिनुपर्यो ?’
काठमाडौं, ६ वैशाख : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले ‘काे भाेकै छ देखाइदिनु पर्याे’ भन्ने प्रश्न गरेका…
-
कुनै समस्या भए सम्पर्क गर्न कांग्रेस डडेल्धुराको अनुरोध
डडेल्धुरा, ४ वैशाख : नेपाली कांग्रेस डडेल्धुराले जिल्लावासीलाई कुनै समस्या भए आफुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले जारी गरेको…
-
‘कोरोनाको म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउनू’
काठमाडौं, ४ वैशाख : कोरोना भाइरस (कोभिड-१९) को म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउन सर्वोच्च अदालतले सरकारको नाममा अ’न्तरिम…



