राजनीति
-
सांसद अ’पहरणकाे जा’हेरी लिन मानेन प्रहरीले
काठमाडाैं, १४ वैशाख : सांसद अ’पहरणकाे मु’द्दा प्रहरीले दर्ता गर्न मानेकाे छैन् । जनता समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवलाई…
-
‘संक’टविरुद्ध जु’धिरहेको सरकारलाई घे’राबन्दी गरियाे’- सूर्य थापा
काठमाडाैं, १४ वैशाख : नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै प्रधानमन्त्री केपी ओली समूह प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेको छ । प्रधानमन्त्री ओलीको प्रतिरक्षामा…
-
उत्तर कोरियाका शासक किम जोङ उनको मृ’त्यु कति सत्य?
काठमाडाैं, १४ वैशाख : विश्वको एकमात्र जन-गणतान्त्रिक मुलुक उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको बारेमा विभिन्न संन्चार माध्यमा हल्ला…
-
लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदकाे बैठक बस्दै
काठमाडौं, १४ वैशाख : लकडाउन बारे छलफल गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ। आइतबार बस्ने मन्त्रिपरिषद बैठकले एकमहिना लामाे लकडाउन…
-
‘महेश बस्नेत माथी छा’नविन गरि का’रवाही गर्नुपर्छ’-भीम रावल
काठमाडौं : पूर्व मन्त्री तथा नेकपाका प्रभावशाली नेता भीम रावलले नेकपाका अर्का नेता महेश बस्नेतलाई का’रवाही गर्न मा’ग गरेका छन्…
-
सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय
काठमाडौं, १२ वैशाख : सरकारले चौतर्फी विरोध भएपछि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले…
-
ने .वि. संघद्वारा डडेल्धुरामा अध्यादेशको विरोध प्रदर्शन
डडेल्धुरा, १२ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा…
-
दल दर्ताका लागि समाजवादी र राजपा नेपालका नेता निर्वाचन आयोगमा
काठमाडौं, ११ बैशाख : पार्टी एकीकरणको सहमति गरेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, राजपा नेपालका नेताहरु पार्टी एकीकरणको जानकारी…
-
आज १४औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रलाई सत्ता बाट हटाएको दिन
काठमाडौं, ११ बैशाख उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट…
-
अध्यादेश खा’रेज हुनुपर्नेमा विपक्षी दलहरुको एकमत
काठमाडौं, १० वैशाख : संविधानकाे भावना विपरित ल्याइएकाे अध्यादेश खा’रेज हुनुपर्नेमा विपक्षी दलहरुको एकमत रहेकाे छ । संसदमा प्रतिनिधित्व गर्ने…



