राजनीति
-
‘जनताको समस्याप्रति गम्भीर नहुनु दु:खद’
काठमाडौं, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह आफू असन्तुष्ट भएको टिप्पणी गरेका छन् । पूर्वराजा…
-
दुईसाता जो’खिम हुनसक्ने भन्दै चनाखो हुन प्रधानमन्त्रीको आ’ग्रह
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि कोभिड-१९ जो’खिमपूर्ण हुने बताएका छन्। मंगलबार ११ बजे देशवासीका…
-
यस्तो बेला भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने विप्लवको चेतावनी
काठमाडौँ : सरकारले प्रतिवन्ध गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसको संकटका बेलामा भ्रष्टाचार गर्नेलाई कारवाही चेतावनी…
-
के छ त्यस्तो यो न्युजमा ? जसलाई शक्तिको दुरुपयोग गरि हटाइयो
काठमाडौं : के छ त्यस्तो यो न्युजमा ? जसलाई शक्तिको दुरुपयोग गरि हटाइएको थियो । राणाकालीन समयको झझल्को आउने गरी…
-
लकडाउनलाई थप कडाइ गर्ने निर्णय
काठमाडौं : सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नि’यन्त्रणको लागि…
-
मन्त्रीपरिषद्कको आ’कस्मिक बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीपरिषदको आक’स्मिक बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक…
-
राष्ट्रपतिको सम्बोधन : नेपालमा कोरोनाको सं’क्रमण भयावह नभएको ठहर
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले समयमै प्रभावकारी कदम चालेकोले नेपालमा कोरोनाको सं’क्रमणले महा’मारीको रुप नलिएको बताएकी छन् । शुक्रबार…
-
प्रधानमन्त्रीले रक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई ह’प्काएपछी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग स्पष्टीकरण मागेको स्रोतले जनाएको छ ।…
-
आईजीपी आफैँले मन्त्रिपरिषद्ले गर्ने निर्णय गर्दा…
काठमाडौं : प्रहरी अस्पताल दिपायललाई स्थानान्तरण गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नुअघि नै प्रहरी प्रधान कार्यालयले धनगढी सार्ने निर्णय गरेको पत्र…
-
लकडाउन खुकुलो बनाउँदै
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउन निर्णय गरेको छ । समितिले…



