राजनीति
-
पाैडेल मृ *त्यु प्रकरणः गृहमन्त्री भन्छन् ‘लोकतन्त्रको रक्षाका लागि गो *ली चल्यो’
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फा यरिङ गर्दा कुमार पौडेलको मृ *त्यु भएको…
-
गृहमन्त्रीले चित्तबुझ्दाे जवाफ नदिएपछि संसदमा हंगमा
काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकको कारबाही सुरु भएदेखि नै गृहमन्त्रालयका काम कारबाहीलाई लिएर गर्माएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र…
-
भारतकाे बिसादीयुक्त तरकारी नेपाल ल्याएमा कडा कारबाही गर्ने विप्लवको चेतावनी
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला इन्चार्ज मनिसले सोमबार विज्ञप्तिमार्फत हालसालै मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा…
-
पासाङ ल्ह्यामु शेर्पाकी छोरी बनिन् स्पेनकी राजदूत
काठमाडौं : सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी दावाफुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बन्ने भएकी…
-
रामकुमारी झाक्रीकाे आक्राेशः विष्णु रिमाललाई सत्ताको उन्माद बढी भयो
काठमाडौं, २३ असार : नेकपाका केन्द्रिय एंवम् सांसद रामकुमारी झाक्रिले प्रधानमन्त्रीका राजनितीक सल्लाहकार विष्णु रिमाललाई कडा जवाफ दिएकी छन् ।…
-
बाबुरामले पनि सुनाए भ्यागुताको कथा सुनाउने ओलीलाई ‘निदुली बाहुन’को कथा
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको ‘राज्यज्योतिषी’ भन्दै व्यङ्ग्य गरेका…
-
कांग्रेसकाे प्रश्नः मुडभेडका नाममा जनता मार्ने लाइसेन्स कसले दियो ?
काठमाडौं : प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भारतको दवावमा विषादीयुक्त तरकारी र फलफूल आयात गर्न दिने खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट…
-
भीम रावलकाे कडा आपत्तिः सरकार फेरि चुक्याे
काठमाडौं : लामो समय देखि सरकारले गर्ने हरेक निर्णहरुमा आपत्ति जनाउँदै आउँनु भएका नेकपा नेता भिम रावलले फेरि पनि विरोध…
-
प्रधानमन्त्री ओलीकाे स्पष्टीकरणः तरकारी कुहिने भएकाले निर्णय फिर्ता
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाहरूमा पूर्वाधार तथा आधुनिक मेसिन नभएका कारण मन्त्रिपरिषद्ले विषादी जाँचसम्बन्धी गरेको निर्णय हाललाई फिर्ता…
-
पारीको इशारामा सरकार चल्यो, प्रधानमन्त्रीको राष्ट्रवादमा भ्वाँङ पर्यो -गगन थापा
काठमाडौं : भारत तथा तेस्रो मुलुकबाट आउने तरकारी–फलफूलको विषादी परीक्षण रोक्ने सरकारको निर्णयको संसदमा चर्को आलोचना भएको छ । आइतवार बसेको…



