समाज
-
एकाएक पत्रकार शालिकराम पुडासैनी मृ त भेटिए
भरतपुर : न्युज २४ बाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदा रवि लामिछानेलाई निकै ठूलाे सहयाेग गरिरहेका पत्रकार शालिकराम…
-
क्यान्सरले छटपटाईरहेको छोरा बचाइदिन बाबुको अपिल
-राजेन्द्र कार्की काठमाडौं : ब्लड क्यान्सर भएका छोराको उपचारमा सहयोग गरिदिन बाबुले आग्रह गरेका छन् । आर्थिक अभावले छोरा निराजको…
-
बैंकबाट ९३ लाख रूपैयाँ किर्ते सही गरी झिकेर कर्मचारी फरार
जनकपुरधाम : प्रावीधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी बैंकबाट ९३ लाख रुपैयाँ भन्दा बढी…
-
राजत न्त्रकै झल्को आउनेगरी विद्यार्थीको झोलामा टाँसियो मेयरको फोटो
काठमाडौंं : देशमा राजत न्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो। २०६५, जेठ १५ मा राजत न्त्रढ ल्यो,…
-
श्रीमानकाे ब्रेन ह्यामरेजपछि खर्च जुटाउन नसक्दा श्रीमतिकाे विजाेग
काठमाडौं : पतिकाे ब्रेन ह्यामरेज हुँदा पत्नीकाे विजाेग भएकाे छ । चालीस वर्षीया सानु सुवेदी कहिले एक्लै त कहिले घरबेटीसामु…
-
काभ्रेमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गयाे
बनेपा : काभ्रेमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा ३ जनाले ज्यान गुमाएका छन्। तीन घण्टाको अन्तरमा भएका तीन दुर्घटनामा तीन…
-
फेरि अ ज्ञात समुहले गर्याे वडा कार्यालय आ गजनीः पाँच घरसँगै दुई पसल जले
मुगु : मुगु जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अ ज्ञात समूहले आ गजनी गराएको…
-
बोलबमको जल लिने क्रममा बगेका युवकलाई गोताखोरले गर्यो सकुशल उद्धार
चितवन : देवघाटमा बोलबमको जल लिन नदीभित्र पसेका बेला बगेका एक युवकको सोमबार सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको…
-
रूकुममा भेरी नदीले तीन घर बगायाे, आठ घर उच्च जाेखिममा
मुसिकाेट : पश्चिमरूकुमकाे आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं– ६ मनकाबगरमा ठूलीभेरी नदीले ३ घर…
-
यस्ताे भन्छिन् छिमेकीकाे १६ महिने बालकलाई ह त्या गरेकाे आराेपलागेकी महिला (हेर्नुस् भिडियाे)
काठमाडाैं : काभ्रे जिल्लाको बनेपामा घटेको एउटा घटनाले यतिबेला सबैलाई दुखित बनाएको छ । सानाे १६ महिनाकाे बालक जसले पानी…



