समाज
-
वन अतिक्रमण गरि बनाइएका टहरा आगो लगाई नष्ट : डिभिजन वन कार्यालय डडेल्धुरा
डडेल्धुरा, ७ बैशाख : कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्ने गरेको पाईएको छ…
-
दुईजना नागरिक लिन नेपाल आयाे भुटानी विमान
काठमाडाैं, ६ वैशाख : नेपालमा रहेका दुई जना आफ्ना नागरिकलाई भुटानले उ’द्धार गरेर लिएकाे छ । भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक…
-
लकडाउनको मौका छोपेर बालुवा-गिटी उत्खन्न
जनकपुर, ५ वैशाख : लकडाउनको मौका छोपेर त’स्करहरूले बालुवा-गिटी उ’त्खनन् गरेको पाइएको छ । लकडाउनको मौका छोपेर मध्य रातमा महोत्तरीको…
-
लकडाउनले इँट्टा उद्योगमा काम गर्ने मजदुर सं’कटमा
दाङ, ५ वैशाख : दाङको इँटा उद्योगमा काम गर्ने हजारौँ भारतीय श्रमिक सं’कटमा परेका छन्। कोरोना भाइरसको म’हामारी फैलन सक्ने…
-
पुर्चौंडीले विकास बजेट बाहेक सबै बजेट कोरोना रो’कथाममा खर्च गर्ने
बैतडी, ५ बैशाख : बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नि’यन्त्रणमा खर्च गर्ने नि’र्णय गरेको छ…
-
कुनै समस्या भए सम्पर्क गर्न कांग्रेस डडेल्धुराको अनुरोध
डडेल्धुरा, ४ वैशाख : नेपाली कांग्रेस डडेल्धुराले जिल्लावासीलाई कुनै समस्या भए आफुलाई सम्पर्क गर्न अनुरोध गरेको छ। सरकारले जारी गरेको…
-
पूरै परिवारलाई एउटा मास्क, दुई वर्ष पुरानो नुन
रोल्पा, ४ वैशाख : विश्व भरी नै म’हामारीको रुप लिइरहेको कोरोना भाइरस(कोभिड-१९) ले नेपालमा पनि अ’सर पुर्याएको छ । विश्वका…
-
कोहलपुर ११ नम्बर वडामा दैनिक ज्यालादारी गर्नेलाई रा’हत वितरण
कोहलपुर, ४ वैशाख : बांँकेको कोहलपुर नगरपालिका-११ मा दैनिक ज्याला मजदुरी गर्नेलाइ रा’हत वितरण गरिएको छ । कोहलपुर ‘जेसिज’को आयोजना…
-
हेलिकप्टरमार्फत घा’इते बालकको उ’द्धार
बाजुरा, ३ वैशाख : बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका बालक ल’डेका थिए ।…
-
मृ’त्यु संस्कारका लागि मात्रै सवारी पास
काठमाडौं, ३ बैशाख : मृ’त्यु संस्कारका लागि बाहेक काठमाडौं जिल्ला प्रशासनले सवारी पास वितरण बन्द गरेको छ । कार्यालयले आज…



