satkarpost
-
राजनीति
कास्की २ बाट भारी मतले नेकपाकी विद्या भट्टराई विजयी
पोखरा : कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत…
-
राजनीति
प्यूठान ऐरावती-२ मा नेकपाका बा’गी उम्मेदवार विजयी
प्यूठान : प्यूठानको एक वडामा नेकपाका बा’गी उम्मेदवार विजयी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका-२ को वडाध्यक्षमा नेकपाका बा’गी उम्मेदवार…
-
राजनीति
मकालु गाउँपालिकामा नेकपाका पोख्रेल विजयी
संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका…
-
कर्णाली प्रदेश
हुम्लाको खार्पुनाथमा नेकपाकी रुपा शाही विजयी
हुम्ला : हुम्लामा स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विजयी भएकी छिन् । जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेकपाकी…
-
प्रदेश २
ट्रकले लियाे साइकलयात्रीको ज्यान
बारा : जिल्ला बुद्धचाेकमा ट्रकले साइकलयात्रीलाई ठ’क्कर दिँदा ज्यान गएकाे छ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत बाराको निजगढ-८ स्थित बुद्धचोकमा आज दिउँसाे…
-
मनोरञ्जन
उपनिर्वाचन अपडेट : नेकपा र कांग्रेस कसलाई कति मर्का ?
काठमाडाैं : संघ, प्रदेश र स्थानीय तहका लागि भएकाे उपनिर्वाचन शनिबार सम्पन्न भएकाे छ । उपनिर्वाचन अन्तर्गत एउटा प्रदेश सभा…
-
राष्ट्रिय
सेजन अवार्डद्वारा दुई पत्रकार सम्मानित
काठमाडौं : सेजन अवार्डद्वारा नेपाली पत्रकारिता क्षेत्रका दुई पत्रकार सम्मानित भएका छन् । पत्रकार मात्रिका दाहाल र पत्रकार केदार दाहाल…
-
राजनीति
समाजवादी र राजपा तीन-तीन वडामा विजयी
काठमाडाैं : स्थानीय तहकाे उपनिर्वाचनमा अहिलेसम्स सार्वजनिक भएकाे मतपरिणाम अनुसार राजपाले ३ र समाजवादी पार्टीले ३ वडा अध्यक्ष पदमा विजयी…
-
खेलकुद
आईसीयुबाटै सागको उद्घाटन कार्यक्रम हेर्दै प्रधानमन्त्री
काठमाडौं : गत मंगलबारदेखि उप’चाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पता’लबाटै १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोह…
-
राजनीति
सप्तरी छिन्नमस्ता–७ मा राजपाकी उम्मेदवार विजयी
सप्तरी : सप्तरीमा प्रमुख प्रतिपक्षी दल र सत्तासिन दललाई उछिन्दै राजपाकी उम्मेदवार विजयी भएकी छिन् । छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा…



