राष्ट्रिय
राष्ट्रिय
-
आज १४औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रलाई सत्ता बाट हटाएको दिन
काठमाडौं, ११ बैशाख उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट…
-
नेपालमा एकैदिन ११ नयाँ कोरोना संक्रमित थपिए,संक्रमित संख्या ४२ पुग्यो
काठमाडौं, ९ बैशाख : नेपालमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको…
-
कोरोना माहामारीका बेला सरकारी गाडीलाई विरामी बोक्न प्रयोग गरौँ : डा. केसी
डडेल्धुरा,९ बैशाख : प्रा.डा. गोविन्द केसीले विरामी बोक्न सरकारी गाडी प्रयोग गर्नुपर्ने बताएका छन्। कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणजस्तै ग्रामीण क्षेत्रका…
-
‘विधिको शासनको मर्म तथा भावनामाथी गम्भी’र प्र’हार’
काठमाडौं : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु विधिको शासनको मर्म तथा भावनामाथि गम्भी’र प्र’हार भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका…
-
राष्ट्रपतिद्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश जारी
काठमाडौं, ८ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरी जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले…
-
‘हामीलाई पनि थाहा छ भोकले मान्छे म’र्छ भनेर, किनेर खानोस्’
काठमाडौं, ७ वैशाख : अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे म’र्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् ।…
-
मुस्लिम आयोगले विदेशी जमातीको विवरण माग्यो
काठमाडौं, ७ वैशाख : राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी ‘जमाती’हरुको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन…
-
ड्युटी गरिरहेका हवल्दारको मृ’त्यु
सोलुखुम्बु, ७ वैशाख : विश्वभर म’हामारी रुप लिइरहेकाे कोरोनाको जो’खीम नेपालमा पनि उत्तिकै रहेकाे छ । त्यहीँ जाेखिमलाई न्यूनीकरण गर्न…
-
स्वास्थ्य मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली धनगढी पुग्यो
धनगढी, ५ वैशाख : सुदूरपश्चिम प्रदेशमा कोरोना स’ङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकि\त्सकको टोली आज धनगढी पुगेको छ ।…
-
‘कोरोनाको म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउनू’
काठमाडौं, ४ वैशाख : कोरोना भाइरस (कोभिड-१९) को म’हामारी फैलिएका देशबाट आफ्ना नागरिक फिर्ता ल्याउन सर्वोच्च अदालतले सरकारको नाममा अ’न्तरिम…



