विशेष सामग्री
-
भारतमा लकडाउन अझै बढ्न सक्ने
काठमाडौ, १८ बैशाख : छिमेकी देश भारतमा कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको समय अझै बढ्न सकने भएको छ ।…
-
रोल्पामा ब’म वि’स्फोट हुँदा चार बालबालिकाकाे मृ’त्यु
राेल्पा, १८ वैशाख : रोल्पामा ब’म वि’स्फोट हुँदा ४ बालबालिकाकाे ज्यान गएकाे छ । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६…
-
सांसद यादवद्वारा नेकपाका सांसदविरुद्ध आयो’गमा उ’जुरी
काठमाडौं, १८ बैशाख : जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अ’पहरण गरी काठमाडौं ल्याएको भन्दै नेकपाका सांसद महेश बस्नेत,…
-
धरौ’टीमा रि’हा भएलगतै प’क्राउ परे अग्रवाल
काठमाडौं, १८ वैशाख : थर्मल गन कालोबजारी गरेको आ’रोपमा प’क्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रि’हा भएलगतै प’क्राउ पुन: प’क्राउ…
-
पत्रकार निष्काशनमा सांसद आलेको निवेदन, मन्त्री बास्कोटाको पावर
डडेल्धुरा, १८ बैशाख : रेडियो नेपाल प्रदेश प्रशारण कार्यालय दिपायलबाट गत भदौ २ गते तीनजना सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम…
-
अमेरिकी अर्थतन्त्रम कम्तिमा ३० प्रतिशतले ओरालो : राष्टपतिमा हराउन चिन लागेको ट्रम्पको आरोप
बैशाख १८ ,एजेन्सी : विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको महाशक्ति राष्ट्र अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) ३०…
-
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारद्वारा सम्मान
काठमाडौं, १८ वैशाख : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ…
-
रहेनन् बलिउड अभिनेता ऋषि कपुर
काठमाडौं, १८ वैशाख : बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार नि’धन भएको छ । क्यान्सरबाट पीडित ऋषि…
-
आफूँलाई प्रधानमन्त्री बनाउने ओलीकाे प्रस्ताव वामदेवले नै पत्याएनन्
काठमाडौं, १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी…
-
थप एक जनामा कोरोना सं’क्रमण पुष्टि
वीरगञ्ज, १७ वैशाख : नेपालमा भर्खरै थप एकजनामा काेराेना पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस…



