विशेष सामग्री
-
प्रधानमन्त्री ज्यू, कोरोना भ’गाउने कि कुर्सी जो’गाउने ?
काठमाडौं, १४ वैशाख : विश्वमा अहिले कोरोना महा’मारीको स’न्त्रासले आक्रा’न्त पारिरहेको बेला नेपालमा भने सत्ता समीकरण र संसदको गणितीय फो’होरी खेलले…
-
सांसद अ’पहरणकाे जा’हेरी लिन मानेन प्रहरीले
काठमाडाैं, १४ वैशाख : सांसद अ’पहरणकाे मु’द्दा प्रहरीले दर्ता गर्न मानेकाे छैन् । जनता समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवलाई…
-
‘संक’टविरुद्ध जु’धिरहेको सरकारलाई घे’राबन्दी गरियाे’- सूर्य थापा
काठमाडाैं, १४ वैशाख : नेकपाभित्र चुलिँदो शक्ति संघर्षसँगै प्रधानमन्त्री केपी ओली समूह प्रधानमन्त्रीको प्रतिरक्षामा जुटेको छ । प्रधानमन्त्री ओलीको प्रतिरक्षामा…
-
तीन पटक र्यापिड टेस्टमा काेराेना पाेजेटिभ देखिएकाे युवतीकाे मृ’त्यु
वीरगंज, १४ वैशाख : तीन पटक र्यापिड डाइग्नोस्टिक टेस्टमा काेभिड-१९ पाेजेटिभ देखिएकाे एक युवतीकाे मृ’त्यु भएकाे छ । कोरोना भाइरसविरूद्धको…
-
कोरोना निय’न्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनद्वारा ३ करोड सहयाेग
काठमाडौं, १४ वैशाख : एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ कोरोना निय’न्त्रण कोषम सहयोग गरेका छ । नेपाल सरकारले स्थापना…
-
एघार जिल्लामा कोरोना संक्रमित भेटिए, सबैभन्दा धेरै प्रदेश एकमा
काठमाडौं, १४ बैशाख : नेपालमा सबैभन्दा पहिले गत माघ ९ गते चीनको वुहानबाट अध्ययन गरेर आएका एकजनामा कोरोना भाइरस संक्रमण…
-
थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो
वीरगञ्ज, १४ वैशाख : वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका ३…
-
उत्तर कोरियाका शासक किम जोङ उनको मृ’त्यु कति सत्य?
काठमाडाैं, १४ वैशाख : विश्वको एकमात्र जन-गणतान्त्रिक मुलुक उत्तर कोरियाका शासक किम जोङ उनको स्वस्थ्यको बारेमा विभिन्न संन्चार माध्यमा हल्ला…
-
प्रदेश १ मा मात्रै ३० जना संक्रमित
विराटनगर, १४ वैशाख : प्रदेश नम्बर १ मा मात्रै ३० जना काेराेना संक्रमित पुष्टि भएकाे छ । कोसी अस्पतालले ३०…
-
बर्दियामा दुईजनामा कोरोना पुष्टि
बर्दिया, १४ वैशाख : बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको…



