शिक्षा

  • रुकुम पश्चिम घटनाको छानबिन गर्न माग गर्दै माइतीघर मंण्डलामा प्रदर्शन

    डडेल्धुरा, १४ जेठ : रुकुम पश्चिममा अन्तर्जातीय बिहे गर्न खोज्दा तीनजनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न माग गर्दै…

  • दार्चुलामा डा. गोविन्द केसीद्वारा २ दिने सत्याग्रहको घोषणा

    दार्चुला, १२ जेठ : दार्चुला पुगेका डा. गोविन्द केसीले २ दिने सत्याग्रहको घोषणा गरेका छन्। सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न…

  • निजीमा अनलाइन कक्षा सुरु, सार्वजनिक विद्यालय अन्याैलमा

    काठमाडाैं, २० वैशाख : कोरोनाभाइरसको कारण लागु लकडाउन पाँचौँ सातामा चलिरहँदा कतिपय निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। अन्यले…

  • सेती प्राविधिक शिक्षालयका प्रमुखको चर्तिकला, निवास वरिपरि मदिराका बोतलै बोतल

    डोटी, १२ बैशाख : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत सञ्चालित आंगिक शिक्षालयको रुपमा रहेको  सेती प्राविधिक शिक्षालय दिपायल…

  • विद्यार्थीहरु भन्छन् ‘हेमराजलाई फ’साउने नगरपालिकाकाे च’क्रब्यू’

    काठमाडाैं, ११ वैशाख : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हेम राज थापालाई राहतमा आएकाे खाद्यान्न आफ्नो कोठामा थन्काएर राखेकाे आ’रोप लागेसंगै यसको…

  • अधिवक्ता तहको नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्दैछौं -सुरज सेजुवाल

    काठमाडौं, ८ वैशाख : नेपाल कानून व्यवसायी परिषद्द्वारा सञ्चाल हुने २८ औं अधिवक्ता तहको परीक्षालाई सहयोग पुग्ने गरी नेपाल विद्यार्थी…

  • ‘एउटा सुन्दर शरीर मर्छ तर, कला कहिल्यै मर्दैन’

    काठमाडौं, ४ बैशाख : मानिसका जीवन जस्तै सुन्दर भनाइहरु : जसले मानिसलाई बाँच्नका लागि थप उर्जा र हौसला दिन्छन् ।…

  • नजिकैकाे विद्यालयबाट एसईई दिन पाउँने तयारी गर्दै राष्ट्रिय परीक्षा बाेर्ड

    काठमाडौं, ३ बैशाख : परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) नजिकैको विद्यालयबाट परीक्षा दिने मिल्ने तयारी गरेको छ ।…

  • एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई आयो यस्तो सुझाव

    काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा रहेका विद्यार्थीहरुलाई अनावश्यक तनाव नलिएर तयारी गरेर बस्न शिक्षा मन्त्रालयले आग्रह गरेको…

  • समय छदै विचार गर्नुहोस राम्रो कामको लागि समय खेर नफाल्नुहोस,

     एकादेशको कुनै ठाउमा दुइ जना अटो ड्राइभर बस्दा रैछन एउटा रैछ फिल्मी हिरो को ठुलो फ्यान अर्को रैछ साधु सन्त ज्ञानी को भक्त । उनीहरु संगै काम गर्ने एकै ठाउमा बस्दा रैछन अनि बिहान उठ्यो दुवै आआफ्नो काममा  व्यस्त बेलुका जब भेट हुन्छ हिरोको फ्यान ले चाही त्यहि फिल्म को हिरो आफ्नो डाई हार्ट फ्यान को बारेमा कुरा गरेर समय बिताउदो रैछ उता अर्को ज्ञानी को भक्त चाही समय मिलाएर दिन को एक घण्टा आफ्नो ज्ञानी गुरु को स्थान मा गएर प्रवचन सुनेर केहि न केहि ज्ञान आइडिया अर्थात बुद्धि सिकेर आउदो रैछ अनि उसको बस्ने कोठामा आएर त्यहि साथि को कुरा चुपचाप सुन्दै हँ हँ भन्दै कुरामा सहमति जनाउदै बस्दो रैछ । यस्तै गरि दिन, महिना साल बिस्तारै बिस्तारै बित्दै गएछन् अनि ४–५ वर्ष संगै कोठामा बसे पछी जो ज्ञानी को भक्त साथि थियो ऊ चाही आफ्नो घर बनाएर अब त्यहि घरमा बस्ने विचार गरेछ अनि अर्को साथीलाई यस्तो कुरा सुनेर अचम्म पर्दै सोधेछ ए साथि !! तिमि र म यहाँ संगै आएका हौ, संगै काम गरेका छौं अनि काम पनि उस्तै छ अहिले म संग कोठाको भाडा तिर्न खाना बस्न मात्रै ठिक्क भइराखेको छ तर तिमि भने घर बनाउने कुरा गर्छौ पैसा चाही कहाँ बाट कमायौ हँ ? साथी को यस्तो कुरा सुने पछी अर्को साथीले जवाफ दिएछ हेर साथि !! हो तिमि र संगै आयौ संगै बस्यौं र तिम्ले मैले गर्ने काम पनि एउटै हो तर फरक यत्ति मात्र होकी तिम्ले सधै आफ्नो चर्चित  फिल्मी नायक हरुलाइ भेटेर उनीहरुकै बारेमा खोज तलाश गरेर आफ्नो  दिनचर्या बितायौ मैले सधै मेरो ज्ञानी गुरुको स्थान मा गएर दिनहु आफ्नो काम बाट कसरि खुसि भएर पैसा कमाउन सकिन्छ भनेर केहि न केहि ज्ञान र आइडिया सिके त्यसैले अहिले म यो अवस्था मा आइपुगेको हुँ भनेर भने पछी अर्को साथी पनि धेरै सोचाई मा परेछ  र उसले पनि त्यहि दिन देखि आफ्नो विचार को बाटो बदलिएछ ताकि अर्को ४- ५  बर्समा ऊ पनि साथी जस्तै बन्न सकूँ भनेर !! यहाँ यो कुरा उल्लेख गर्नु को उद्देश्य के हो भने हरेक  कुराको दुइ वटा पक्ष हुन्छ राम्रो नराम्रो अथवा फाइदा वेफाइदा, तपाइले जुन सुकै काम गर्नुस काम कुनै पनि नराम्रो या सानो ठुलो भन्ने हुदैन तर त्यसलाई कसरि प्रयोग गर्ने भन्ने मात्रै फरक हो !!  तेसैले समय छदै विचार गर्नुहोस राम्रो काम को लागि समय खेर नफाल्नुहोस भोलि गर्ने…

Back to top button