शिक्षा
-
सबै शिक्षकहरुकाे दरबन्दी मिलान
काठमाडौं : देशभरका शिक्षकहरुको दरबन्दी मिलान हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी…
-
केन्द्रीय संजालको सचिवमा बिरेन्द्र सुवेदी चयन
उधम बिकाश सहजकर्ता राष्ट्रिय संजालको केन्द्रीय सचिवमा प्रदेश न. ५ बाँकेबाट बिरेन्द्र सुवेदी चयन भयका छन । मंसिर २१ गते…
-
सरकार र नीजि मेडिकल कलेजबीच सहमति
काठमाडाैं : सरकार र नीजि मेडिकल कलेज सञ्चालक बीच विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएकाे छ । मंगलबार…
-
नवनियुक्त मन्त्रीलाई सुदूरपश्चिम कानून विद्यार्थी समाजले बुझायो अपेक्षा-पत्र
काठमाडौं : पुनर्गठित मन्त्रीमण्डलमा नवनियुक्त मन्त्री सामु सुदूरपश्चिम कानून विद्यार्थी समाजले अपेक्षा-पत्र बुझाएको छ । सुदूरपश्चिम कानून विद्यार्थी समाजले आइतबार…
-
विद्यार्थीद्वारा क्याम्पस प्रमुखमाथि हातपा’त
काठमाडाैं : संघीय राजधानी काठमाडाैंकाे एक क्याम्पस प्रमुख माथि विद्यार्थीहरुले हातपा’त गरेका छन् । साेमबार राजधानीकाे त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर…
-
विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजलाई रकम फिर्ता गर्न अल्टिमेटम
काठमाडौं : सरकारले विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजललाई रकम फिर्ता गर्न अल्टिमेटम दिएकाे छ । ताेकेकाे भन्दा बढी…
-
सं’कट व्यवस्थापनका लागि त्रिवि र जापानकाे कानागावा विश्वविद्यालयबीच स’म्झाैता
काठमाडाैं : त्रिभुवन विश्वविद्यालय र जापानकाे कानागावा विश्वविद्यालयबीच ‘सं’कट व्यवस्थापन’ मा अध्ययन अध्यापन गराउने स’म्झाैता भएकाे छ । ‘सं’कट व्यवस्थापन’मा…
-
त्रिविलाई विश्वमा चिनाउँछु- नवनियुक्त उपकुलपति
काठमाडौं : त्रिभुवन विश्वविद्यालयलाई विश्वभर चिनाउन पहल गर्ने नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले बताएका छन्। सोमबार त्रिवि केन्द्रीय कार्यालय…
-
पहिलोपटक नेपालमा सुरुङ इञ्जिनियरिङको पढाइ
पोखरा : नेपालमै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनियरिङ विषयको अध्यापन पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा हुने भएको छ। पछिल्लो समय…
-
लेखापालन तालिम सम्पन्न
नेपालगन्ज, ८ कार्तिक : प्रदेश स्तरीय सहकारी प्रशिक्षालय बाँकेले ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न गरेको छ। कार्तिक ३…



