कर्णाली प्रदेश
-
एकाविहानै जाजरकोटबाट नेपालगन्जको लागि छुटेकाे बस हर्रेमा दु’र्घटना
जाजरकाेट : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा…
-
वर्षाैपछि पिउने पानीः कुदूवासीमा खुशीयाली (हेर्नुस् भिडियाे)
जाजरकोट : नजिकै खानेपानीकाे मुहान नहुँदा वषौ देखि घण्टाैं टाढा हिडेर भेरी नदीको फो’होर पानी पिउन बा’ध्य भेरी नगरपालिका –…
-
भौतिक पूर्वाधार तथा विकासमन्त्री बर्खा’स्त
काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खा’स्त भएका छन् । बैंकिङ क’सुरको प’क्राउ पूर्जी जारी भएसँगै…
-
मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट
कालिकाेट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालिकाेटमा ब’म वि’स्फाेट भएकाे छ । मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल…
-
जंगली च्याउले लियाे आमाकाे ज्यान, छाेरा सिकिस्त
खलंगा : जाजरकाेटमा जंगली च्याउ खाएर एकजनाको ज्यान गएको छ। बारेकाेट गाउँपालिका-८ की ५० वर्षीया मनमाया कुमाईको जंगली च्याउ खाएर…
-
घाइते भेटिएकाे चितुवा मर्यो
जाजरकोट : जाजरकाेटमा घा इते अवस्थामा भेटिएकाे चितुवा म रेको छ। चोरीसिकारीले थापेको पा सोमा परि घाइते अवस्थामा आइतबार भेटिएकाे…
-
रूकुममा भेरी नदीले तीन घर बगायाे, आठ घर उच्च जाेखिममा
मुसिकाेट : पश्चिमरूकुमकाे आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं– ६ मनकाबगरमा ठूलीभेरी नदीले ३ घर…
-
सबैलाई स्त ब्ध बनाउँदै पत्रकार थापा महाप्रस्थानतिर
जाजरकोट : शनिबार मात्रै फेसबुक वालमा स्ट्याटस लेख्दै सामान्य विरामी भएर जिल्ला अस्पताल जाजरकाेटमा उपचार गराइरहेकाे जानकारी गराएका जाजरकाेटका क्रियाशील…
-
तीन करोड बढीकाे भुक्तानी अनुगमन नगरेरै
सुर्खेत : दैलेखको चामुण्डा माविले कालीकोटको खाडाचक्र नगरपालिका–१ मा २० जना युवाहरूका लागि जुनियर कम्प्युटर हार्डवेयरसम्बन्धी तालिम सञ्चालन गरेको भन्दै…
-
उपचार अभावमा सुत्केरीसँगै शिशुकाे ज्यान गयाे
हुम्ला : जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृ त्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड…



