अपराध
-
धरौ’टीमा रि’हा भएलगतै प’क्राउ परे अग्रवाल
काठमाडौं, १८ वैशाख : थर्मल गन कालोबजारी गरेको आ’रोपमा प’क्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रि’हा भएलगतै प’क्राउ पुन: प’क्राउ…
-
भ्रष्टाचारको ढाकछाेप गर्न उपाध्यक्षलाई धम्की
जाजरकाेट, १६ वैशाख : जिल्लाकाे शिवालय गाउँपालिकामा चरम भ्रष्टाचार तथा अनियमितता माैलाएकाे खुलासा भएकाे छ । काेराेना भाइरसकाे सन्त्रास देशव्यापी…
-
लकडाउनको मौका छोपेर बालुवा-गिटी उत्खन्न
जनकपुर, ५ वैशाख : लकडाउनको मौका छोपेर त’स्करहरूले बालुवा-गिटी उ’त्खनन् गरेको पाइएको छ । लकडाउनको मौका छोपेर मध्य रातमा महोत्तरीको…
-
‘अपरिचित विदेशी नम्बरबाट मिसकल आए फाेन नगर्नुहाेस्’
काठमाडाैं, ३ बैशाख : विदेशका अपरिचित नम्बरबाट फाेन आएमा नउठाउन नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराएकाे छ । विगत केही दिनयता…
-
ह’तियारसहित वडा अध्यक्ष प’क्राउ
कैलाली, २६ चैत : कोरोनाको म’हामारी विश्वभरी फैलिरहेको बेला नेपालले समेत उच्च सतर्कता अपनाउँदै देश पूरै लकडाउन गरेको छ ।…
-
नक्क्ली डाक्टरको भेष धारण गरेका दुई युवक नि’यन्त्रणमा
काठमाडौं : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेष धारण गरेर काठमाडौंबाट झापा पुगेका दुई युवकलाई आइतबार बिहान निय’न्त्रणमा लिएको…
-
कोरोना भाइरसको जोखिम बढेपछि मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ
कोहलपुर २०७६,चैत ९ मास्क र सेनिटाइरजस्ता स्वास्थ्य सामग्रीको मूल्य अत्यधिक राखी बिक्री गर्ने चार व्यापारीलाई धनुषा प्रहरीले पक्राउ…
-
दुईसाताका लागि देशभरका सबै अदालत बन्द
कोहलपुर चैत ७, २०७६ कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द भएका छन्। शुक्रबार सर्वाेच्च…
-
सल्यानमा लागुऔषध सहित दुई जना महिलालाई पक्राउ
कोहलपुर चैत ७, २०७६ सल्यानमा लागुऔषध सहित दुई जना महिलालाई पक्राउ गरेको छ । नेपालगञ्जबाट रुकुमतर्फ गइरहेको फोर्स गाडीबाट लागुऔषध…
-
इलाममा किशोरीको बलात्कारपछि हत्या गर्ने पक्राउ
कोहलपुर चैत्र ७, २०७६ इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७…



