विशेष सामग्री
-
प्रहरीले अर्का एक गुण्डा नाइके माथि चलायो गो ली
काठमाडौं : राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार…
-
एकाविहानै सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे बस त्रिशुलीमा खस्याे
काठमाडौं : एकाविहानै सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ । बस त्रिशुलीमा खस्दा ३ जनाको मृ त्यु…
-
भर्खरै नेपालगञ्जकाे विपी चाेकमा भिषण आग लागीः आ गाे नियन्त्रण बाहिर
नेपालगञ्ज : भर्खरै नेपालगञ्जकाे विपी चाेकमा भिषण आग लागी भएकाे खबर प्राप्त भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाकाे विपि चाेक लागेकाे…
-
राजधानीमै बन्याे साहित्कार झमक घिमिरेकाे घर
काठमाडौं : साहित्यकार झमक घिमिरेकाे घर राजधानीमै निर्माण भएकाे छ । अबको केही महिनापछि साहित्यकार झमक घिमिरेलाई भेट्न धनकुटा पुगिरहनुपर्ने…
-
यसकारण आलाेचित बने पर्यटन मन्त्री भट्टराई
काठमाडाैं : यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईकाे सामाजिक सञ्जालमा निकै आलाेचना बढेकाे छ । बाराकाे निजगढमा प्रस्तावित…
-
जुम्लामा ३ सय केभिए डिजेल प्लान्ट पठाइँदै
काठमाडौं : सरकारले जुम्लाकाे अँध्याराे हटाउन मर्स्याङ्दी जलविद्युत केन्द्रमा रहेको ३ सय केभिए डिजेल प्लान्ट जुम्ला पठाउने भएको छ ।…
-
हाजिर हुन नपाएका कर्मचारी मन्त्रालयमै बसे ध र्ना
काठमाडौं : हाजिर हुन नपाएका कर्माचारीहरू सामान्य प्रशासन मन्त्रालयमै आएर ध र्ना बसेका छन् । स्थानीय तहमा समायोजन भएका कर्मचारी…
-
प्रधामन्त्रीकाे पूर्वनिर्धारित सिंगापुर बसाई लम्बिने
काठमाडौं : स्वास्थ्य समस्या आएकाे भन्दै उपचारका लागि शनिबार सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित समयतालिका अनुसार शुक्रबार स्वदेश…
-
राैतहटमा आग लागीः चार घर जलेर न ष्ट
रौतहट : रौतहटको गडीमाइ नगरपालिकामा बिहीबार दिउँसो आग लागी हुँदा ४ वटा घर जलेर न ष्ट भएका छन् । गडीमाइ…
-
संयाेजक नै ठगिएपछि प्रधानमन्त्री राेजगार कार्यक्रमका मजदुरले पाएनन् ज्याला
सुर्खेत : प्रधानमन्त्री राेजगार कार्यक्रमकाे जिम्मेवारी पाएका व्यक्ति नै ठगिएकाे खुलासा भएकाे छ । सुर्खेतकाे सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई…



