राजनीति
-
राष्ट्रपतिलाई पार्टी राजनीतिमा मुछ्न खाेजेकाे भीम रावलकाे आ’राेप
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले राष्ट्रपतिलाई पार्टी राजनीतिमा मुछ्न खाेजेकाे भीम रावलकाे आ’राेप लगाएका छन् । बिहीबार…
-
कर्मचारीलाई धन्यवाद दिंदै गोकर्ण बिष्ट ट्याक्सी चढेर फर्किए
काठमाडौं : निवर्तमान श्रम मन्त्री गोकर्ण बिष्ट भाडाको ट्याक्सी चढेर आफ्नो निवास फर्किएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन…
-
मन्त्रिपरिषद् पुनर्गठनपछि आलो’चित बन्दै प्रधानमन्त्री
काठमाडौंं : मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री केपी शर्मा ओली आलो’चित बन्दै गएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति मन्त्रिपरिषद पुनगर्ठन गरेपछि…
-
आज बिहान नवनियुक्त मन्त्रीको शपथ
काठमाडौं : आज बिहीबार नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोप’नीयताको सपथ लिने भएको छन् । आज बिहान ११ बजे…
-
८ मन्त्री बर्खा’स्त गर्दै मन्त्रिपरिषद् पुनर्गठन, ९ नवनियुक्त (सूचीसहित)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले ६ मन्त्री र तीन राज्यमन्त्री…
-
सर्वाेच्चले भन्याे ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हाे’
काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको सर्वोच्च अदा’लतले उल्लेख गरेको छ । भारतले सीमाना मि’चेपछि वि’राेधमा उत्रि’एका…
-
काम नगर्नेले बाटो खाली गर्नू- पर्यटनमन्त्री भट्टराई
काठमाडौं, ४ मंसिर : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री याेगेश भट्टराईले काम नगर्नेले बाटाे खाली गर्नु भनी नि’र्देशन दिएका…
-
प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पाँचै वर्ष प्रधानमन्त्री
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने भएका छन्। दाहालले कार्यकारी पाएसँगै…
-
संवैधानिक पद सं’कटमा पर्नेगरी उपसभामुखले राजी’नामा नदिने
काठमाडौं : उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संवैधानिक पद सं’कटमा पर्नेगरी राजी’नामा नदिने बताएकी छिन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा…
-
उपसभामुख तुम्बाहाम्फे मन्त्री बन्न तयार
काठमाडौं : प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे मन्त्री बन्न तयार भएकी छन् । संघीय संसदकी उपसभामुख तुम्बाहाम्फे आफ्नाे प’द छाे’डेर…



