राजनीति
-
प्रधानमन्त्री ओली अस्पताल भ’र्ना
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भ’र्ना भएका छन् । मृ’गौला पीडि’त प्रधानमन्त्री ओलीको स्वास्थ्यमा स’मस्या आएपछि धापासीस्थित ग्रा’ण्डी…
-
‘विश्व परिवेशमा परिवर्तन आएपनि असं’लग्न आ’न्दोलनको महत्त्व उस्तै’
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि असं’लग्न आ’न्दोलनको महत्त्व र सान्दर्भिकता उत्तिकै रहेको…
-
नेकपा कास्कीद्वारा उम्मेदवारमा विद्या भट्टराईलाई सिफारिस
कास्की : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी कास्कीले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सर्वसम्मत उम्मेदवारमा सिफारिस…
-
प्रचण्ड भन्छन् “म ‘ओरिजिनल’ माओवादी होइन”
विराटनगर : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन्। नेकपा मोरङले…
-
गोकुल बाँस्कोटाले देउवालाई दिए यस्तो जवा’फ:
काठमाडौं : प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्र’तिपक्षीसँग प्रतिशो’ध साँ’ध्न आफ्ना सांसद अफता’व आ’लमलाई सरकारले १२ वर्षपछि…
-
आज प्रधानमन्त्री अजरबैजान जाँदै
काठमाडौं :आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन्। असंलग्न राष्ट्रहरूको सम्मेलनमा…
-
कास्की प्रतिनिधि सभाको उपनिर्वाचनका लागि साझाबाट रजनी केसी उम्मेदवार
पोखरा : कास्कीमा २ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि साझा पार्टीबाट रजनी केसी उम्मेदवार बन्ने भएकी छिन् ।…
-
दुई अध्यक्षबीचकाे सम्बन्ध चिसिँदै
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीचकाे सम्बन्ध…
-
प्रधानमन्त्रीद्वारा नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज सोमबार नागढुंगा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरिएको छ । आज दिउँसो चन्द्रागिरि नगरपालिका-१ टोटेपाखामा प्रधानमन्त्री…
-
द्व’न्द्वकालिन मु’द्दाका विषयमा ओली, देउवा र प्रचण्डबीच छ’लफल
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका…



