समाज
-
अझै बनेन अरुणखोलामा डाइभर्सन: यात्रु अलपत्र
नवलपरासी : पूर्वपश्चिम महेन्द्रराजमार्गको अरुणखोला पुल भाँसिएका कारण अवरुद्ध रहेको सडकमा ३६ घण्टासम्म पनि यातायात नियमित हुन सकेको छैन ।…
-
पत्रकार शालिकराम आत्माह’त्या प्रकरणमा अस्मिता कार्की पक्राउ
काठमाडौं : नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्मह’त्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई प’क्राउ गरेको छ…
-
लेक लागेर गाेसाईकुण्ड पुगेका तीर्थयात्रीकाे ज्यान गयाे
नुवाकोट : रसुवाको गोसाईकुण्डमा लेक लागेर एक तीर्थालुका ज्यान गएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का २३ वर्षीय दीपक ढकालको लेक…
-
कुकुरले टाेकेपछि उपचार नगर्दा एक किशाेरीकाे ज्यान गयाे
ललितपुर : कुकुरले टोकेपछि उपचार नगर्दा एक जना किशाेरीकाे ज्यान गएकाे छ । कुकुरले टाेकेपछि उपचार नगर्दा गोदावरी नगरपालिका–६ स्थित…
-
भ्रष्टाचार गर्ने वडाअध्यक्षलाई विप्लव कार्यकर्ताले द’ले कालाेमाेसाे
पोखरा : म्याग्दीमा एकजना वडा अध्यक्षलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले कालाेमाेसाे द’लेका छन् । बेनी नगरपालिका वडा…
-
अर्जुन क्षेत्रीले भने ‘अब रवि लामिछानेलाई ४० दिन खतरा छ’
काठमाडौं : फेस रिडर भनेर चिनिएको ज्योतीष हुन् अर्जुन क्षेत्री । उनी केहि समय अगाडि नेपालमा ठूलो भूकम्प आउँछ भन्दै…
-
श्रीमान कतारकाे समुन्द्र डुबेपछि ५ महिनाकी गर्भवति श्रीमतीले पनि छाेडिन प्राण
काठमाडाैं : कतारमा समुद्रमा डुबेर ललितको मृ’त्यु भएपछि पत्नि टीका लिम्बूले पिडा सहन नसकेर प्रा’ण त्यागेकी छिन् । गत आइतबार…
-
‘रविलाई प’क्राउ गरी का’रवाही अघि बढाउँछौं’ -एसपी दानबहादुर मल्ल
काठमाडौं : चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध का’रवाही प्रक्रिया अघि बढेको…
-
रवि लामिछानेका दिन गन्ति शुरू भएः पत्रकार शालिकराम पुडासैनीकाे भिडियाे बाहिरियाे
काठमाडाैं : शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो जेल जान सक्छन् रवि लामिछाने, अरुलाई चरित्रको ट्युशन पढाउने रविको असली रुप…
-
जसालाई अभावै अभावले मृगाैला बेच्न समेत राजी बनायाे
काठमाडौं : जसलाई एउटा माेबाइल र माेटरसाइकलकाे लालच देखाएर मृगाैला बेच्न राजी बनाइएकाे थियाे । उनकै हृदयविदारक कथा अनलाइन खबरले…



