समाज
-
लकडाउन उल्लंघन गर्ने दुई सय १६ जनालाई सडकमै कारवाही
धनगढी, २९ चैत्र : सुदूरपश्चिमको राजधानी कैलालीमा लकडाउन उल्लंघन रोकिएको छैन्। जिल्लामै तीन जना संक्रमित भेटिएपनि लकडाउनको उल्लंघन नरोकिएपछि शुक्रवार…
-
जब गन्हाउने चामल राहतको नाममा बाँडियो…
परासी : लकडाउन प्रभावितले गरिब तथा विपन्न समुदायलाई राहतका नाममा गन्हाउनेको चामल दिएको भन्दै वितरण गरेको चामल फ्याँकेर वि’रोध गरेका…
-
आज ६ सय ३० जनाको स्वाब परीक्षण
काठमाडौं : आज कोरोनाको आशंका गरिएका ६ सय ३० जनाको स्वाब परीक्षण गरिएको छ । काठमाडौंमा ४०१ र काठमाडौंबाहिर २२९…
-
लकडाउन उल्लंघन गर्नेलाई सम्झाउँदा प्रहरी माथी नै हा’तपात
रौतहट, २८ चैत : मस्दिजमा भी’डभाड नगर्न सम्झाउन गएका प्रहरी माथी नै हा’तपात भएको छ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा…
-
सरकारी तवरबाटै लकडाउनको अवज्ञा : स्थानीय प्रशासन मौन
डडेल्धुरा, २८ चैत्र : डडेल्धुरा जिल्लामा सरकारी पक्षबाटै लकडाउनको अवज्ञा गर्दै बजार घुमिरहेका छन् । महत्वपूर्ण काम भन्दै सरकारी कर्मचारी…
-
सुदूरपश्चिमका स्थानीय तहलाई प्रभु बैंकद्धारा खाद्य सामग्री हस्तान्तरण
डडेल्धुरा, २७ चैत : लकडाउनका कारण छाक टार्न समस्या भएका अति विपन्न तथा मजदुरहरुका लागि प्रभु बैंक लिमिटेड सुदुर पश्चिम…
-
सरकारको अपरिपक्व निर्णय : काठमाडौंबाट घर फर्कने आश गरेका निराश
काठमाडौं : सरकारले अपरिपक्व निर्णय गर्दा काठमाडौंंबाट घर फर्कने आश गरेका मानिसहरु निराश भएका छन् । केही समय पहिले उपत्यकाबाट…
-
लकडाउनमा फसेकालाई काठमाडौं बाहिर जान दिने निर्णय
काठमाडौं, २७ चैत : नेपाल सरकारले काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने मानिसहरुका दुई दिनको अवधि खुला गरेको छ । सरकारले…
-
तातोपानी ना’काबाट स्वास्थ्य सामग्री भित्रिए
चौतारा, २७ चैत : तीन महिनादेखि ब’न्द तातोपानी ना’काबाट कोरोना भाइरस (कोभिड –१९) सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।…
-
भारतबाट आएका एक सय ९० जनाको स्वाब परीक्षण गरिंदै
डडेल्धुरा, २७ चैत्र : डडेल्धुरामा भारतका बिभिन्न ठाउँवाट आएका १ सय ९० जनाको स्वाब परिक्षण गरिने भएको छ । भारत…



