खेलकुद
-
माल्दिभ्स र नेपालबीच भि’डन्त हुँदै
काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच प्रति’स्पर्धा हुँदैछ । खेल दिउँसो…
-
साग: आज छैटौं दिन २९ खेलमा प्रति’स्पर्धा
काठमाडौं : नेपालमा जा’री १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत आज (शुक्रबार) १९ खेलमा प्रति’स्पर्धा हुँदैछ ।सागको छैटौं दिन आज…
-
मालदिभ्स बंगलादेशसँग ६ रनमा अल आ’उट
पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा माल्दिभ्स महिला क्रिकेट टोली बंगलादेशसँग ६ रनमा अल…
-
नेपाललाई उसु र भारत्तोलनबाट १/१ स्वर्ण पदक
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत उसु र भारत्ताेलनबाट १/१ पदक प्राप्त भएकाे छ । नेपालमा जारी सागमा आज…
-
गौरिकाले जितिन् पौडीबाट स्वर्ण पदक
काठमाडौं : नेपालकी ओलम्पियन गौरिका सिंहले पौडीबाट स्वर्ण पदक जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको…
-
भुटानविरुद्ध नेपालको शानदार जीत
काठमाडौं : १३ औं साग अन्तरगत भुटानविरुद्ध नेपालले शानदार जीत निकालेको छ । नेपालमा जारी क्रिकेट खेलमा नेपालले १४१ रनले…
-
स्वर्णका लागि भि’डेका चेली रजतमै सीमित
काठमाडौं : नेपालमा जा’री १३ औं सागमा नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्ण पदकको नजिक पुगेपनि भारतको पोल्टामा परेको छ…
-
महिला भलिबल: नेपाल र भारत बीच क’डा प्रति’स्पर्धा
काठमाडौं : १३ औं सागमा नेपाली महिला भलिबल टोली अहिले बलियो प्रतिद्वन्द्वी भारतसँग फाइनलमा भि’डिरहेको छ। भारत र नेपालले एकएक…
-
भुटानविरुद्ध नेपालको शानदार जीत
काठमाडौं : नेपालमा जा’री साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जीत निकालेको छ । भुटानलाई ४-० ले पराजित…
-
भुटानविरुद्ध तेस्रो गोल गर्दै नेपालको अग्रता कायमै
काठमाडौँ : १३ औँ साग अन्तर्गत पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले तेस्रो गोल गरेको छ । दोस्रो हाफको पाँचौ मिनेटमा अग्रता…



