satkarpost
-
गण्डकी प्रदेश
नवलपरासीमा सर्पदंश उपचार सेवा शुरु
साउन २१ नवलपरासी- पूर्व नवलपरासी कावासोती–१६, डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा सर्पदंश उपचार सेवा शुरु गरिएको छ । सामुदायिक अस्पतालको रुपमा…
-
प्रदेश २
मेयर-उपमेयरको समूहबीच भयानक झ डप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ डप भएको छ। झ डपपछि…
-
राजनीति
कुलमान र वर्षमानलाई श्री ३ काे संज्ञा दिँदै भारतलाई बेच्ने बिजुली जुम्लामा बेचियोस् भनेपछि…
काठमाडौं : नेकपाका सांसद गजेन्द्रबहादुर महतले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई…
-
विविध
साउन २७ गते सार्वजनिक बिदा हुने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक बिदा दिने…
-
कर्णाली प्रदेश
घाइते भेटिएकाे चितुवा मर्यो
जाजरकोट : जाजरकाेटमा घा इते अवस्थामा भेटिएकाे चितुवा म रेको छ। चोरीसिकारीले थापेको पा सोमा परि घाइते अवस्थामा आइतबार भेटिएकाे…
-
समाज
डुब्न थालेकाे भान्जीलाई बचाउन खाेज्दा एक अधिकृतकाे ज्यान गयाे
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शाखा अधिकृत ऋषिकेश निरौलाको पौडी खेल्ने क्रममा डुबेर मृ त्यु भएको छ ।…
-
राजनीति
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा दायर
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । काठमाडौं–फेवाताल अतिक्रम विवादमा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा…
-
विविध
यी चीजसँगै दूधकाे सेवन हानिकारक हुन्छ
काठमाडाैं : दही दूधबाटै बन्ने भए पनि यी दुई एकैसाथ खानु हुँदैन। सँगै खाँदा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने…
-
राजनीति
कांग्रेसले यस्ताे याेजना बनाएपछि कम्युनिष्ट चकित !
काठमाडाैं : नेपाली कांग्रेसका संघिय संरचना सहमतिबाटै चयन हुने भएका छन् । छोटो समयमा दुईवटा आन्तरिक निर्वाचन व्यावहारिक नहुने भन्दै…
-
अपराध
फर्किँदैनन् किशोरी; सीमापार गरेपछि
बाँके : केही किशाेरीहरू सिमा पार गरेपछि फेरि फर्किएकाे पाइदैन् । अभावमा बाँचिरहेका किशाेरीहरू लाेभ र लालचकाे पा साे सजिलै…



