विशेष सामग्री
-
१० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक
काठमाडौं : नेपालमा जा’री १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा आयोजक नेपाललाई स्वर्ण पदक मिलेको…
-
मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार
काठमाडौं : मलेसियाले ३१ हजार नेपाली कामदार मा’ग गरेको छ।नेपाली कामदारहरुको प्रमुख रोजगार गन्तब्य मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार…
-
बागलुङमा जीप दु’र्घटना : १४ जनाको मृ’त्यु
बागलुङ : बागलुङमा जीप दु’र्घटना हुँदा १४ जनाको ज्यान गएको छ । आज विहान जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दु’र्घटना…
-
आजको खेलमा नेपाललाई २ स्वर्ण
काठमाडौं : नेपालमा जा’री १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालाई दुई स्वर्ण प्राप्त भएको छ । मंगलबार बिहान ललितपुरको…
-
महिला नेतृकाे भूमिका दाेस्राे दर्जामै सीमित
काठमाडौं : नेपाली राजनीतिमा अझैपनि महिलालाई दाेस्राे दर्जाकाे रुपमा हेरिएकाे पाइन्छ । एकाध बाहेक अधिकांश महिला नेतृलाई यस्ताे व्यवहार गरिएकाे…
-
५२ स्थानमा भएकाे उपनिर्वाचनमा नेकपा ३१ र कांग्रेस १३ मा विजयी
काठमाडौं : तीनओटै तहका लागि भएकाे उपनिर्वाचनकाे सबै परिणाम आएकाे छ । अन्तिम परिणाम आएसँगै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको…
-
छाउगोठमा नि’स्सासिएर युवतीको मृ’त्यु
अछाम : अछममा एक युवतीको छाउगोठमा नि’स्सासिएर मृ’त्युु भएको छ । साफेबगर नगरपालिका-३, डिक्रेनीमा छाउपडी गोठमा निस्सासिएर २१ वर्षीया पार्वती…
-
मृगौला प्र’त्यारोपणका लागि प्रधानमन्त्रीलाई विदेश लैजाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्र’त्यारोपण लागि विदेश लैजान चिकि’त्सक र नेकपा भित्र छलफल भएको छ। एपेन्डिसाइटिसको श’ल्यक्रियापछि…
-
‘कांग्रेस कहाँ छ भनेर साेध्नेहरुलाई उपचुनावकाे परिणामले दियो जवाफ’
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले उपचुनावकाे परिणामले सरकारप्रति जनताको अस’न्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्…
-
काँकडभिट्टा ना’काबाट साढे ११ लाखको सुपारी ब’रामद
भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टा ना’काबाट त’स्करी गरी लिँदै गर्दा साढे ११ लाखको सुपारी ब’रामद भएकाे छ । जिल्ला…



