विशेष सामग्री
-
नेपाल भ्रमण वर्षकाे उद्घाटन राष्ट्रपतिद्वारा, प्रधामन्त्रीको वि’शेष सम्बोधन
काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने भएकाे छ । उक्त उद्घाटन समरोहलाई…
-
राष्ट्रियताकाे विषय चुनाबी एजेण्डा बनाएकाे भन्दै प्रचण्डकाे आप’त्ति
चितवन : पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको विषयलाई चुनावी एजेण्डा बनाएकोप्रति…
-
विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजलाई रकम फिर्ता गर्न अल्टिमेटम
काठमाडौं : सरकारले विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजललाई रकम फिर्ता गर्न अल्टिमेटम दिएकाे छ । ताेकेकाे भन्दा बढी…
-
‘सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न नसके कांग्रेसले गर्छ’
पोखरा : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रव’क्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नयाँ राजनीतिक…
-
प्याजको मूल्य आकासियो
काठमाडौं : नेपाली बजारमा प्याजको मूल्य आकासिएर उच्च बिन्दुमा पुगेको छ । स्वदेशमै उत्पादन हुन नसक्नु र बाह्य क्षेत्रबाट पनि…
-
श्रम स्वीकृति अनलाइनबाटै
काठमाडौं : अबदेखि अनलाइनबाटै श्रम स्वीकृति हुने भएकाे छ । वैदेशिक रोजगार विभागले आउँदो मङ्सिर १५ गते अर्थात आउँदो आइतबारदेखि…
-
‘दुई तिहाइ सरकारको राष्ट्रवाद कालापानीमा टुं’गियो’
बागलुङ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ सरकारको राष्ट्रवाद कालापानीमा आएर टुं’गिएको बताएका छन् ।…
-
हेलिकप्टर चा’र्टड गरेर बालविवाह सम्पन्न
जनकपुरधाम : धनुषामा बालविवाह गराउँदा हेलिकप्टर चा’र्टड गरेकाे घ’टना सार्वजनिक भएको छ । जिल्लाकाे कमला नगरपालिका -४, बल्हासघारास्थित एक नीजि…
-
नालापानीमा बलभद्रको स’म्झना
राजेन्द्र विष्ट/रासस देहरादून (भारत), ८ मङ्सिर : शहीद बलभद्र कुँवरको स’म्झनामा आज नालापानीमा वि’शेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज से’नाका…
-
कञ्चनपुर अन्तर्गकाे अवरुद्ध पूर्व-पश्चिम राजमार्ग सुचारु
कञ्चनपुर : कञ्चनपुर जिल्ला अन्तर्गतकाे अवरु’द्ध पूर्व-पश्चिम राजमार्ग सुचारु भएकाे छ । जिल्लाकाे कृष्णपुर नगरपालिका २, बाणिमा नम्बर नखुलेकाे सवारीसाधनले…



