राजनीति
-
बन्दकाे असर १५ वटै जिल्लामाः हेर्नुस् कहाँ-कहाँ के भयाे ?
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका कारण उपत्यकासहित १५ जिल्ला विहानैबाट ठप्प भएका छन् । नेता कार्यकर्तामाथिको दमन,…
-
प्रचण्ड परिवार दुवई गुगे, संसारकै महंगाे हाेटमा बास
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता, दुई छोरी र नातिनी सहित दुबई पुगेका छन्…
-
भाेलिकाे नेपालबन्द, आजै नेकपा नेतृ ‘भृकुटी’ प क्राउ
काठमाडौं : सरकारले आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै सरकारी दमन र धरप कडका बि रुद्ध ्बुरधबार नेपाल बन्द गरेको…
-
उपचार र केहीसमय आरामका लागि प्रधानमन्त्री सिंगापुर
काठमाडौं : शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको…
-
‘बालुवाटार जग्गा प्रकरणकाे साक्षी मेटाउन कांग्रेस नेता श्रेष्ठकाेह त्या’
काठमाडाैं : बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा बिक्रीमा मुछिएका भनिएका युक्तप्रसाद श्रेष्ठ माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हामफालेर आत्मह त्यागरेको…
-
प्रतिराेधमा उत्रिए चन्द, भाेलि नेपाल बन्द
काठमाडाैं : साउन १५ गते बुधबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना…
-
हेर्नुस्, उर्जामन्त्रीको गृह जिल्लामा बनेको २७ लाखको पुल
काठमाडौं : केही दिन यता उर्जामन्त्री बर्षमान पुनको गृह जिल्ला रोल्पामा बनेको एउटा काठे पुल सामाजिक सञ्जालमा निकै चर्चामा छ…
-
प्रचण्डले हेग लगे म झन् हिरो भएर निस्कन्छु भनेपछि अन्तर्राष्ट्रिय मञ्चमा खैलाबैला
काठमाडौं : अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको बताएका छन्। सत्तारुढ…
-
निर्मला पन्तकाेह त्यारासबैले दीलिप विष्ट नै हाे कि भन्छन् – गृहमन्त्री
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बला त्कारपछिगरिएको ह त्याका ण्डमाप्रहरीले नयाँ सूत्रबाट अनुसन्धान…
-
‘अब, लाेकसेवा आयाेगमा समेत भनसुन चल्न थाल्याे’
काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले लोकसेवा आयोगमा समेत भनसुन चल्न थालेको दाबी गरेका छन्। काँग्रेस नेता गुरुराज…



