कर्णाली प्रदेश
-
परीक्षण गरिएका सबैको ‘नेगेटिभ’ रिपोर्ट
जाजरकाेट, २९ चैत : कोरोना भाइरस (कोभिड-१९) को आ’शंका गरि जाजरकाेटबाट परीक्षणका लागि पठाइएका सबै व्यक्तिहरुको थ्रोट स्वाब नमूनाको रिर्पोट…
-
भिडियो कन्फ्रेन्स मार्फत गाउँपालिका महासंघ बैठक
सुर्खेत, २७ चैत : आधुनिक प्रविधि भिडियो कन्फ्रेन्स मार्फत गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई…
-
हावाहुरीले उडायो स्कुलको छाना
जाजरकोट, २६ चैत : जिल्लाको कुशे गाउँपालिका ५ पशुपति माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएको छ । बुधबार अपराह्न लागेको हावाहुरीले…
-
दुर्गममा स्वास्थ्यकर्मी र प्रहरी आफ्ना दु:ख भुलेर सेवा गर्दै
जाजरकोट, २६ चैत : कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको हेरदेखका साथै…
-
सु’त्केरी हुने व्य’था लागेको महिलाको हेलिकप्टरद्वारा उ’द्धार
जाजरकोट : जिल्लाको एक सु’त्केरी व्य’था लागेको महिलालाई हेलिकप्टरद्वारा उ’द्धार गरिएको छ । जुनीचाँदे गाउँपालिका-२ की ३१ वर्षीया कमला तिरुवालई…
-
हुम्लाको खार्पुनाथमा नेकपाकी रुपा शाही विजयी
हुम्ला : हुम्लामा स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विजयी भएकी छिन् । जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेकपाकी…
-
माइक्रो बस दु’र्घटना हुँदा दैलेखमा तीनको मृ’त्यु, सात घा’इते
दैलेख : दैलेखमा माइक्रोबस दुर्घ’टना हुँदा तीन जनाको ज्यान जानुका साथै सात जना घा’इते भएका छन् । शुक्रबार बिहान गुराँस…
-
अपडेट : हुम्ला टिप्पर दु’र्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो
हुम्ला : जिल्लाकाे सिमकोट गाउँपालिका–७ नाग्मामा टिप्पर दु’र्घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दु’र्घटनामा घाइते भएका सिमकोट…
-
टिप्पर प’ल्टिँदा ३ काे मृ’त्यु, १३ जना घा’इते
हुम्ला : हुम्लामा टिप्पर प’ल्टिँदा तीन जनाकाे ज्यान गएकाे छ भने १३ जना घा’इते भएका छन् । सिमकोट गाउँपालिका–७ को…
-
२४ कोठाको घर जलेर न’ष्ट
जुम्ला : जुम्लाको एक घरमा आग’लागी हुँदा २४ कोठाको घर जलेर न’ष्ट भएको छ । चन्दननाथ नगरपालिका-२ मा आग’लागी हुँदा…



