समाज
-
बाँसकाे भाटाेमा आड लिन खाेज्दा २३ वर्षीय युवकाे ज्यान गयाे
अर्घाखाँची : कहिलेकाही सानातिना कुरामा ख्याल नगर्दा ज्यानै जानसक्ने ख तरा हुन्छ । त्यस्तै भयाे अर्घखाँचीमा । ढिस्का माथिकाे बाँसकाे…
-
प्रहरीले अर्का एक गुण्डा नाइके माथि चलायो गो ली
काठमाडौं : राजधानीको बिजेश्वरीमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार…
-
श्रीमतीले छाेरी जन्माएपछि अस्पतालमै छाेडेर टाप कसे श्रीमानले
जुम्ला : नेपाली समाजमा अझैपनि छोराछोरी भनि गरिने वि भेद अहिलेसम्म पनि कम भएको छैन । छाेरी भएकै कारण मृ…
-
एकाविहानै सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे बस त्रिशुलीमा खस्याे
काठमाडौं : एकाविहानै सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ । बस त्रिशुलीमा खस्दा ३ जनाको मृ त्यु…
-
‘वित्तीय साक्षरता सम्बन्धी तालिमले जीवनमा उल्लेखनीय परिवर्तन ल्यायाे’
कोहलपुर : बाँकेकाे काेहपुरमा सम्पन्न भएकाे वित्तिय साक्षरता सम्बन्धी तालिमका सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी तालिमले जीवनमा उल्लेखनीय परिवर्तन ल्याएकाे बताएका…
-
भर्खरै नेपालगञ्जकाे विपी चाेकमा भिषण आग लागीः आ गाे नियन्त्रण बाहिर
नेपालगञ्ज : भर्खरै नेपालगञ्जकाे विपी चाेकमा भिषण आग लागी भएकाे खबर प्राप्त भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिकाकाे विपि चाेक लागेकाे…
-
राैतहटमा आग लागीः चार घर जलेर न ष्ट
रौतहट : रौतहटको गडीमाइ नगरपालिकामा बिहीबार दिउँसो आग लागी हुँदा ४ वटा घर जलेर न ष्ट भएका छन् । गडीमाइ…
-
संयाेजक नै ठगिएपछि प्रधानमन्त्री राेजगार कार्यक्रमका मजदुरले पाएनन् ज्याला
सुर्खेत : प्रधानमन्त्री राेजगार कार्यक्रमकाे जिम्मेवारी पाएका व्यक्ति नै ठगिएकाे खुलासा भएकाे छ । सुर्खेतकाे सिम्ता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई…
-
‘सपना चकनाचुर पारिदियो ग्रान्डीले’
काठमाडौं : कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा ! तर यो सपना सबै चकनाचुर…
-
जलस्राेतकाे धनी देश नेपाल जलसङ्कट सूचीकाे ४० औँ स्थानमा
काठमाडाैं : नेपालले देशभित्र जलस्रोतको व्यवस्थापनमा सङ्कट भोगिरहेको भएपनि अझै गम्भीर जलसङ्कट भोगिरहेका छिमेकी देशलाई पानी बेचेर नेपालले मनग्गे फाइदा…



