खेलकुद
-
आज नेपाल-भुटान प्रतिस्पर्धाः यस्ताे छ फाइनल पुग्ने सम्भावना
काठमाडाैं : भारतमा जारी पाचौं यु–१५ साफ च्याम्पियनसीप फुटबलमा नेपाली युवा टिम आज भुटानवि’रुद्ध प्रति’ष्पर्धा गर्दै छ। बलियो प्रतिद्व’न्द्वी बंगलादेशलाई…
-
साफ यू-१५ च्याम्पियनसिपमा बन्याे नेपाल फाइनल पुग्ने सम्भावना
काठमाडौं : भारतको कोलकत्तामा जारी साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेल हुँदैछ । नेपालका लागि फाइनलमा पुग्न भुटानविरुद्ध…
-
बाँकेको बैजनाथमा राष्ट्रिय तेक्वान्दो संघको हल उदघाटन
काेहलपुर : बैजनाथ गाउपालिका वडा नम्बर ५ मा राष्ट्रिय तेक्वान्दो संघ नेपालले कवड हल उद्घाटन गरिएकाे छ । हल उद्घाटनसँगै…
-
भारतसँग नेपाल स्त’ब्ध
काठमाडाैं : भारतमा जारी साफ यू–१५ फुटबल प्रतियोगितामा घरेलु टोली भारतसँग नेपाल फराकिलो अन्तरले परा’जित भएको छ। प्रतियोगिताको पहिलो खेलमा…
-
कोहलीको स्थान संकटमा: आईसीसी बरियतामा स्टिभ स्मिथको ठुलो फड्को
काठमाडौं : अष्ट्रेलियाका ब्याट्सम्यान स्टेभन स्मिथ टेष्ट क्रिकेट बरियताको दोस्रो स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको…
-
सर्वाधिक मूल्यवान बने एमबाप्पेः मेस्सी चौथो स्थानमा रहँदा रोनाल्डो र नेइमार टप १० भित्र परेनन्
एजेन्सी : फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट…
-
भारतीय पूर्वक्रिकेटर चन्द्रशेखरले गरे आत्मह’त्या
काठमाडाैं : नेपालका पत्रकार शालिकराम पुडासैनीकाे आत्माह’त्या प्रकरण सनसनी बनेका बेला भारतीय पूर्वप्रसिद्ध क्रिकेट खेलाडी भिबी चन्द्रशेखरले आत्माह’त्या गरेकाे खबर…
-
एकपछि अर्को सचिन तेन्दुलकरका रेकर्ड तोड्दै विराट काेहली
काठमाडाैं : भारतीय वर्मान कप्तान विराट कोहली अहिले विश्वका नम्बर वान क्रिकेटर हुन्। उनी नजमेको सायदै खेल होलान्। त्यहि भएर…
-
स्कटल्यान्डमाथि ओमानकाे सहज जीत
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग ट’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ । बिहीबार राति…
-
‘युनिभर्सल बोस’काे अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाई
काठमाडाैं : क्रिकेट दुनियाँमा युनिभर्सल बोसको उपनाम पाएका वेस्ट इन्डिज टोलीका क्रिकेटर क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।…



