satkarpost
-
अपराध
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ ६५ हजार घुससहित समातिए
काठमाडौं : ६५ हजार रूपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई प’क्राउ गरेको…
-
समाज
रवि लामिछानेकाे रि’हाइकाे माग गर्दै चितवनमा भव्य प्र’दर्शन
काठमाडौं : पत्रकार रवि लामिछाने प’क्राउ परेपछि उनको समर्थनमा सर्वसाधारणहरुले चितवनमा प्रद’र्शन गरेका छन्। स्वत:अफूर्त रुपमा चितवनको जिल्ला प्रहरी कार्यालय…
-
समाज
अरूणखाेलामा डाइभर्सन बन्याेः सवारी आवतजावत सहज बनेन्
नवलपरासी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नरपालिकामा पर्ने अरुणखोलाको पुल भाँचिएको तीनदिनपछि डाइभर्सन बनेकाे छ । बुधबार पूर्वबाट पश्चिम…
-
अन्तर्राष्ट्रिय
एकपछि अर्को सचिन तेन्दुलकरका रेकर्ड तोड्दै विराट काेहली
काठमाडाैं : भारतीय वर्मान कप्तान विराट कोहली अहिले विश्वका नम्बर वान क्रिकेटर हुन्। उनी नजमेको सायदै खेल होलान्। त्यहि भएर…
-
मनोरञ्जन
दक्षिण कोरिया र अमेरिकाबीचकाे सैन्य अभ्यास देखि उत्तर काेरिया क्रु’द्ध
काठमाडौं : उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको सै’न्य अभ्यासले क्रु’द्ध बनेको…
-
अन्तर्राष्ट्रिय
स्कटल्यान्डमाथि ओमानकाे सहज जीत
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप ‘लिग ट’ मा घरेलु टोली स्कटल्यान्डलाई ओमानले आठ विकेटले पराजित गरेको छ । बिहीबार राति…
-
कर्णाली प्रदेश
भौतिक पूर्वाधार तथा विकासमन्त्री बर्खा’स्त
काठमाडौं : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्गबहादुर खत्री बर्खा’स्त भएका छन् । बैंकिङ क’सुरको प’क्राउ पूर्जी जारी भएसँगै…
-
मनोरञ्जन
कश्मीरमा भारत-पाक घम’सान यु’द्धः ८ काे मृ’त्यु
एजेन्सी : कस्मिरस्थिति भारत र पाकिस्तानको सिमा क्षेत्रमा भारतीय सै’नीक र पाकिस्तानी सै’निक बीच भि’डन्त भएको छ। पाकिस्तानी पक्षले दावी…
-
राजनीति
पटकपटक स्थगित भएकाे नेकपा सचिवालय बैठक आज
काठमाडौं : पटकपटक स्थगित भएकाे सत्तारुढ नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ। यसअघि पटकपटक बोलाउँदै स्थगित गरिँदै आएको बैठक…
-
समाज
हेटाैंडामा बस दु’र्घटनाः एकको मृ’त्यु, १५ घा’इते
हेटौंडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने १५ जना…



