लुम्बिनी प्रदेश
-
ताजा अपडेट : अर्घाखाँची बस दुर्घटनामा मृतककाे संख्या १८ पुग्याे
अर्घाखाँची : अर्घाखाँचीमा भएकाे बस दु’र्घटनामा मृ’तककाे संख्या १८ पुगेकाे छ । बुधबार बेलुका नरपानीनजिकै बस दुर्घटना हुँदा घटनास्थलमै १०…
-
अर्घाखाँचीमा बस दु’र्घटना: १० जनाकाे घटना’स्थलमै मृ’त्यु
अर्घाखाँची : अर्घाखाँचीमा बस दु’र्घटना हुँदा १० जनाकाे घटनास्थलमै मृ’त्यु भएकाे छ । जिल्लाकाे सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बुधबार बेलुका…
-
उपनिर्वाचन: दाङ प्रदेशसभा सदस्य पद कस्काे पाेल्टमा ?
दाङ : दाङ निर्वाचन क्षेत्र नं. ३ (ख) मा मंसिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा विभिन्न दलहरुबाट १४ जनाले…
-
दर्जनौ ठाउंँमा आ’गजनी सहित सवारी साधन ठ’प्प
-यमु कडेल कोहलपूर : आफ्नो कार्यकर्ता पक्राउ परेको विषयलाई लिएर नेपाली काँग्रेस बाँके तथा उसका भातृ संग’ठनले वि’रोध प्र’दर्शन गरेका…
-
EDF सञ्जालले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन पत्र !
बुटवल, १८ कार्तिक : प्रदेश नं ५ का १२ वटा जिल्लामा छरिएर रहेका उद्यम विकास सहजकर्ताहरु आज बुटवलमा भेला भई…
-
लेखापालन तालिम सम्पन्न
नेपालगन्ज, ८ कार्तिक : प्रदेश स्तरीय सहकारी प्रशिक्षालय बाँकेले ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न गरेको छ। कार्तिक ३…
-
सरसफाइ अभियान्ता केपि खनाल ५ गते कोहलपुर आउँदै
यमु कंडेल, दीक्षा बि.सि. कोहलपुर, ४ कार्तिक : नेपालको सबै भन्दा कान्छो सरसफाइ अभियान्ता केपि खनाल ५ गते कोहलपुर आउदैछन ।…
-
म’दिराकाे मातमा चलाएकाे ट्याक्टर अनियन्त्रित भइ घरभित्रै पस्दा १३ वर्षीय बालककाे ज्यान गयाे
दाङ : तुलसीपुरमा चालकले अत्यधिक म’दिरा सेवन गरी चलाएकाे ट्याक्टर अनिय’न्त्रित भइ घरभित्रै पसेर कि’च्दा एक बालकको ज्यान गएको छ…
-
भारतबाट धपाइएका गाईगाेरुका कारण नेपालमा समस्या
काठमाडाैं : भारतबाट धपाइएका गाईगाेरुका कारण नेपालमा समस्या हुने गरेकाे छ । भारतको उत्तर प्रदेशले गाैव’धमा प्रतिबन्ध लगाएपछि ठूलो सङ्ख्यामा…
-
पहिलो बागेश्वरी सिंगिङ्ग आइडल दिक्षा बि.सी
मध्य तथा सुदुर पश्चिमकै पहिलो बिद्यालय स्तरिय गायन र्यालिटी सो बागेश्वरी सिगिंङ्क आइडल को पहिलो बिजेता दिक्षा बि.सी बनेकी छन ।…



