प्रदेश १
-
काँकडभिट्टा ना’काबाट साढे ११ लाखको सुपारी ब’रामद
भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टा ना’काबाट त’स्करी गरी लिँदै गर्दा साढे ११ लाखको सुपारी ब’रामद भएकाे छ । जिल्ला…
-
दुर्घटना अपडेट : ड्राइभरसहित एकै परिवारका ५ काे मृ’त्यु
सुनसरी : जिल्लाकाे हरिपुरमा शनिबारराति १ः०० बजेतिर भएकाे सवारी दु’र्घटनामा एम्बुुलेन्सका ड्राइभरसहित एकै परिवारका ५ जना गरी ६ काे मृ’त्यु…
-
सुनसरीमा ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिँदा ७ काे ज्यान गयाे
इटहरी : सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठ’क्कर दिँदा एम्बुलेन्समा सवार सातै जनाको ज्यान गएको छ । वीरगंजबाट आउँदै गरेको ना…
-
मनमोहन अस्प’तालमा तो’डफोड
भद्रपुर : झापामा चिकित्सकको ला’परबाहीले पाँच महिने शिशुको ज्यान गएकाे भन्दै बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पताल ताे’डफाेड गरिएकाे छ ।…
-
मोटरसाइल दु’र्घटना हुँदा उदयपुरमा एकको ज्यान गयाे
उदयपुर : उदयपुरमा मोटरसाइकल दु’र्घटना हुँदा एकजनाकाे ज्यान गएकाे छ भने एकजना घा’इते भएका छन् । कटारी नगरपालिका-८ घुम्तिमा शनिबार…
-
जब अपरिचित समूहले लुगा धुँदै गरेकी महिलाको दुवै स्त’न का’टिदिए…
भोजपुर – जिल्लाकाे एक गाउँमा अपरचित समूहले एक महिलाकाे स्त’न का’टिदिएका छन् । षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा अपरिचित मान्छेको समूहले…
-
मोरङमा रुखबाट ल’डेर एकजनाकाे ज्यान गयाे
विराटनगर : मोरङमा एकजनाकाे रुखबाट ल’डेर ज्यान गएकाे छ । जिल्लाकाे रतुवामाई नगरपालिका-५, आनन्द चाेकका ५५ वर्षीय बालवोध रायको ज्यान…
-
टिपर दु’र्घटना हुँदा पाँचथरमा चालकसहित दुईजनाको मृ’त्यु
पाँचथर : टिपर दु’र्घटना हुँदा पाँचथरमा चालकसहित दुईजनाको मृ’त्यु भएकाे छ । मगलबार राति निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ…
-
जब उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सामान झर्यो
सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिकाको फेरामा उडिरहेको हेलिकप्टरबाट सामान झरेपछी स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् । फाप्लुबाट स्याङ्बोचेसम्म…
-
झापामा सडक दु’र्घटनाबाट एकजनाकाे ज्यान गयाे
इलाम : इलामको रोङ गाउँपालिकामा बाँस बोकेको ट्रक दु’र्घटना हुँदा एकजनाको मृ’त्यु भएको छ । रोङ-१ शान्तिपुरबाट मेची राजमार्गतर्फ आउँदै…



