समाज
-
सेती प्राविधिक शिक्षालयका प्रमुखको चर्तिकला, निवास वरिपरि मदिराका बोतलै बोतल
डोटी, १२ बैशाख : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत सञ्चालित आंगिक शिक्षालयको रुपमा रहेको सेती प्राविधिक शिक्षालय दिपायल…
-
सुदूरपश्चिम सरकार आफैँले गरेका निर्णय का’र्यान्वयन गर्न असफल
धनगढी, १२ वैशाख : विश्वव्यापी म’हामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिकलाई जोगाउन चैत ११ गते नेपाल लकडाउन गरियो। सोहीदिन सुदूरपश्चिम…
-
दैनिक ज्याला मजदुरी गर्ने महिलाहरुका दु:ख : ‘चु’लोमा आ’गो ब’ल्नै छोड्यो’
इटहरी : यहाँका वि’पन्न परिवारका मानिसहरु भो’कभोकै म’र्न थालेकाे गु’नासाे गरिरहेका छन् । सरकारले उचित रा’हतकाे व्यवस्थापन गर्न नसक्दा उनीहरुले…
-
एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कैलालीमा मृ’त फेला
धनगढी, १२ वैशाख : निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृ’त फेला परेका छन । एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष…
-
प्रशिक्षक कार्की संकटमा बने सारथी
काठमाडौंं, १२ वैशाख : जीवन प्रशिक्षक तथा समाजसेवी नर बहादुर कार्कीले जाजरकोटबाट पढाइको सिलसिलामा काठमाडौंमा रहेका विद्यार्थीहरुलाई राहत वितरण गरेका…
-
दुई कोरोना संक्रमित निकाे, दुई थपिए
काठमाडौं, ११ वैशाख : आज बिहीबार नेपालमा दुईजना कोरोना भाइरस संक्रमित (काेभिड-१९) थपिएका छन् । जनकपुरमा एकजना र उदयपुरमा एकजना…
-
स्वास्थ्य कार्यालय डडेल्धुरालाई सांसद मल्लद्वारा पिपिई सेट सहयोग
डडेल्धुरा, ११ वैशाख : नेपाली कांग्रेस डडेल्धुराले जिल्लामा व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड-१९)का कारण विश्वव्यापी महामारी…
-
विद्यार्थीहरु भन्छन् ‘हेमराजलाई फ’साउने नगरपालिकाकाे च’क्रब्यू’
काठमाडाैं, ११ वैशाख : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हेम राज थापालाई राहतमा आएकाे खाद्यान्न आफ्नो कोठामा थन्काएर राखेकाे आ’रोप लागेसंगै यसको…
-
सिगास गाउँपालिकाले बनायो ५० वेडको क्वारेन्टाईन
बैतडी, ११ बैशाख : बैतडीको दुर्गम मानिने सिगास गाउँपालिकाले ५० वेडको क्वारेन्टाईन निमार्ण गरेको छ । कोरोना भाइरस फैलिएका भारत…
-
भागेश्वरका गाउपालिकाले सहुलियतमा पसल संचालन गर्दै
डडेल्धुरा, ११ बैशाख : लकडाउनका समयमा डडेल्धुराको भागेश्वर गाउपालिकाका सबै वडामा सहुलियत पसल संचालन गरिएका छन । १५ प्रतिशत सहुलियतमा…



